रेडियो नेपालको जग्गा भाडामा नलगाउ: सांसद उदया पौडेल
रेडियो नेपालको ललितपुर खुमलटारस्थित रहेको जग्गालाई सस्तो भाडामा लगाइएको विषयप्रति संसदमा पनि चासो व्यक्त गरिएको छ।
रेडियो नेपालको ललितपुर खुमलटारस्थित रहेको जग्गालाई सस्तो भाडामा लगाइएको विषयप्रति संसदमा पनि चासो व्यक्त गरिएको छ।
विद्युतीय संचार जगतमा सबैभन्दा जेठो र ऐतिहासिक प्रसारण संस्था रेडियो नेपालको जग्गा भाडा प्रकरण विवादमा आएको छ।
खुमलटारस्थित रेडियो नेपालको स्वामित्वमा रहेको जग्गामा विभिन्न निजी कम्पनीले स्थानीय निकायको सहमति विनै भौतिक संरचना बनाएको पाइएको छ।
रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेको खुमलटार ट्रान्समिटिङ स्टेशनको करिब ७० रोपनी जग्गा निजी कम्पनीलाई विभिन्न व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।
भूमाफियाबाट सार्वजनिक जग्गा संरक्षण गर्नु नयाँ नेपालमा एक गम्भीर चुनौती बन्न पुगेको छ ।
जुम्लाको सिजा गाउँपालिका कार्यालयको भवन निर्माणका लागि जग्गा दिनेको लर्को लागेको छ । राज्यका सेवा सुविधा आफ्नै गाँउबाट पाउने अपेक्षामा स्थानीय जग्गा दानका लागि सकृय भएका हुन्।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने तयारी सुरु भएको छ।
अघिल्लो संसदीय समितिले दिएको निर्देशन कार्यान्वयनमा नआएपछि नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितता फेरि संसदीय समितिमा प्रवेश गरेको छ।
झन्डै एक दशकअघिसम्म विघाकै ५० हजार रुपैयाँमा पाइने जग्गाको मूल्य हाल आनाकै आठ लाख रुपैयाँ पर्छ भन्दा विश्वास नलाग्न सक्छ । यहाँ मध्यपहाडी लोकमार्गका कारण जग्गाको मूल्य एक्कासी बढेको छ।
जनकपुरधाम–२३, बसपार्कस्थित सरकारी स्वामित्वको अर्बौंं रुपैयाँको जग्गा अतिक्रमण गरी धमाधम निजी संरचना निर्माण भइरहेको छ।
पोखरा बैदामस्थित तालबाराही माविले विद्यालयको नाममा रहेको करोडौं मूल्यको जग्गा मिचिएको गुनासो गरेको छ। विद्यालयको जग्गा मिचेर आसपासका जग्गाधनीले पूर्वाधार बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ। आसपासका जग्गाधनी र सडक विस्तारका क्रममा जग्गा मिचिएको विद्यालयको भनाइ छ।
फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टका केही कित्ता सार्वजनिक जमिनमा समेत देखिएका छन्।
ललितपुर महानगरपालिकाले पाटन मंगलबजारमा रहेको करिब २ रोपनी खाली जग्गामा मन्दिर बनाउन खोज्दै छ । सम्पदा क्षेत्रमा भने जस्तो मन्दिर बनाउन पुग्ने जग्गा उसकै संरक्षणमा भएपछि महानगरले त्यसको अवधारणा समेत अघि सारिसकेको छ । तर, सो जग्गा उपभोग गर्न भने महानगरलाई नै कठिन भइरहेको छ।
ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्।
तारकेश्वर नगरपालिका वडा नं ७ काभ्रेस्थलीका रामबहादुर श्रेष्ठको घर २०७२ सालको भूकम्पले भत्कायो । भूकम्पले उनको घर भत्काएको तीन वर्ष बितिसक्यो । तर, रामबहादुरले अहिलेसम्म न राहत पाएका छन् । न त आफ्नो घर ठडाउनै सकेका छन्।