अत्याधिक ट्यारिफका बावजूद अमेरिकामा भारतबाट हुने निर्यातमा वृद्धि
डोनाल्ड ट्रम्पले कडा ट्यारिफ लगाएको भए पनि, सेप्टेम्बरको तुलनामा अक्टोबरमा भारतीय निर्यातमा १४.५% वृद्धि भएको छ।
डोनाल्ड ट्रम्पले कडा ट्यारिफ लगाएको भए पनि, सेप्टेम्बरको तुलनामा अक्टोबरमा भारतीय निर्यातमा १४.५% वृद्धि भएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।
तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएको राष्ट्रसङ्घले बताएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए। उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए।
एमालेले फेरि ‘स्थिरता र विकास’ को नारा दोहोर्याएको छ तर मतदाताको स्मृतिमा अघिल्ला कलह र अस्थिरता अझै ताजा छन्।
विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन एवं सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको पूर्ण पालना गर्न जोड दिएको छ।
थलङका अनुसार राजकुमार साँवा, इन्द्र साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेर नष्ट भएको छ। दोर्ची र पासाङफुटी शेर्पा समेत त्यही बस्दै आएका थिए।
जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्यु–दण्ड सुनाएको घटनालाई विश्व तरंगित भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन पनि रोमाञ्चक र कीर्तिमानी खेलहरूसँगै धमाकेदार सुरुवात भयो।
कुनै समय सन्तानमा देखिने जन्मजात स्वास्थ्य समस्यालाई भाग्यसँग जोडेर हेर्ने समाजमा अब दम्पतीहरू सन्तान जन्माउनुअघि नै सम्भावित आनुवंशिक जोखिमबारे सचेत हुन थालेका छन्।
डिजिटल नेपाल निर्माणको महत्त्वाकाङ्क्षी लक्ष्यतर्फ एक महत्त्वपूर्ण फड्को मार्दै सरकारले देशका ७४ जिल्लाका १६ हजारभन्दा बढी सार्वजनिक निकायहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ।
जुम्लाको पातारासी गाउँपालिका–४, तिर्खु गाउँका किसानहरूका लागि सिमी खेती अब परम्परागत बाली मात्र रहेन, यो उनीहरूको आर्थिक समृद्धिको मुख्य आधार बनेको छ।
भुटान एयरले आज एक औपचारिक उडान गर्दै पोखरा-पारो (भुटान) सिधा उडान शुभारम्भ गरेको हो। यसअघि भुटान एयरले अक्टोबरबाटै पोखरा-पारो नियमित उडान गर्ने घोषणा गरेको थियो।