सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरु भएको छ ।
लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरु भएको छ ।
पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय खोल्ने घोषणा गरेको छ ।
स्वच्छ पानीको पहुँच अझै पनि भारतका कैयन् भागमा छैन र झन् गर्मीयाममा पानीको अभाव झन् खटकिन्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
अर्थमन्त्री वाग्लेले वीरगंजस्थित एकीकृत सुरक्षा जाँच चौकीबाट यात्रु शाख संचालन गर्न केही समयमै प्रक्रिया अगाडि बढाइने बताएका छन् ।
सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गरेको कामको पहिलो चरणको प्रगति विवरण सार्वजनिक गरेको छ ।
जिल्ला सदरमुकाम गौर स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट ४ जना बिचौलियालाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले नियन्त्रणमा लिएको हो ।
नेकपा एमालेले पार्टीको नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ।
नेकपा एमालेले संसदीय दलको नेता छान्न पार्टी नेतृत्वले दवाव नदिएको जनाएको छ ।
ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडाँरेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ।
परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन नेपाली विषयको परीक्षामा सिरहाबाट अनुगमन टोलीले करिब दुई सय मोबाइल बरामद गरेको छ ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा राजस्व छली गरी ल्याइएको ट्रकसहित सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिबि राईसँग जोडिएका सहकारी ठगी प्रकरणका पीडितहरूले सरकारलाई बचत फिर्ताको माग गरेका छन् ।
१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको आरोपमा ३५ वर्षीय झु यी फेङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेकोहाे।