८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो।

सुभाघाट पुल दुर्घटनाकाे १४ वर्ष

पूर्वी सुर्खेतको मेहलकुनामा शुभाघाट पूर्णिमाको मेला लागिरहेको थियो। सुर्खेत मात्रै होइन, छिमेकी जिल्लाहरुबाट पनि दर्शनार्थीको ठूलो भीड जम्मा भएको थियो। मेहलकुना र दहचौरलाई जोड्न भेरी नदीमाथि झोलुङ्गे पुल थियो। मेला हेर्न आएका दर्शनार्थीले पुल भरीभराउ थियो। त्यतिकैमा पुल चुँडियो।

अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटना हुँदा मोटरसाइकलमा सवार गढी वडा नं. ६ कै २७ वर्षे अक्षय रायको टाँउकोमा चोट लागेको छ। उनको विराट नसिंह होम विराटनगरमा उपचार भइरहेको छ।

प्रदेश २ः दुर्घटनामा मृतकको डरलाग्दो ग्राफ

०७६/०७७ मा चार सय २० जना, ०७७/०७८ मा पाँच सय २३ जना र चालु आर्थिक वर्ष ०७८/७९ को कार्तिक मसान्तसम्म मात्र पाँच सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

त्रिवेणी चोकमा सवारी दुर्घटना, एक जनाको मृत्यु

आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो।

ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ बिजयपुरमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

छुट्दाछुट्टै दुर्घटनामा २ जनाको निधन

बेलटारबाट गाईघाटतर्फ आउँदै गरेकोस १० प ३१३३ नम्बरको मोटर साईकल चौदण्डीगढी नगरपालिका ६ सातधारेमा अनियन्त्रित भइ दुर्घटना हुदा चालक सोही ठाउँका ३० वर्षीय उमेश राईको निधन भएको हो।

ट्रक दुर्घटनामा दुईको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ।

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्।

बैतडीमा दुर्घटना अपडेटः मृतकको सङ्ख्या पाँच पुग्यो

बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।

ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कास्कीको पाउँदुरमा बस दुर्घटना, चालकको मृत्यु

भैरहवाबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस कास्कीको अन्नपूर्ण गाँउपालिका–३ पाँउदुरमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अरु आठजना यात्रु घाईते भएका छन्।

दिनहुँ दुर्घटना, दिनहुँ सडक जाम

उनको निधनको विरोधमा आफन्तले राजमार्ग बन्द गराए। उनीहरुले दिनभर राजमार्गमा टायर बालेर विरोध जनाए। मृतकका आफन्तको विरोधका कारण सोमवार दिनभर पूर्वपश्चिम राजमार्ग ठप्प रह्यो। सयौं गाडीहरु दिनभर बाटोमै रोकिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्