१५ मंसिर २०८१ शनिबार
image/svg+xml

घान्द्रुकका व्यवसायी भन्छन्ः भगवान भरोसा होटल खोल्न सक्दैनौ

कोरोना भाइरस संक्रमण बढेपछि लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्र गत असोज १ देखि खुलाउन सरकारले स्वीकृति दियो ।

बिकेन चिज

कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ। महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन्।

२० अर्ब भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

निर्माण व्यवसायीले कोभिड–१९ को जोखिम मोलेर पूर्वाधार क्षेत्रको काम गरे पनि सम्पन्न भएका र रनिङ बिलको आधारमा मुलुकभरका आयोजनाबाट २० अर्ब रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

पर्यटन प्रवर्द्धन गर्न पोखराका युवा व्यवसायी सौराहामा

कोरोना संक्रमणका कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई पुनर्जागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायी साइकल -याली गर्दै सौराहा पुगेका हुन्।

सार्वजनिक यातायात छैनन् यात्रु, व्यवसायीहरु समस्यामा

कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन्।

लकडाउनको विकल्प खोज्न व्यवसायीको माग

लामो समयदेखि लकडाउन कामय राख्दा अर्थतन्त्र पूरै ठप्प भएको भन्दै रूपन्देहीका व्यावसायिक संस्थाहरूले यसको विकल्प खोज्न सरकारको ध्यानार्कषण गराएका छन् ।

लकडाउनकै बीच शुरु भयो सेती हाइड्रोपावर

कोभिड–१९ कसैलाई अभिषाप बनेको छ, भने कसैलाई अवसर पनि बनेर आएको छ। कोरोनाका कारण पेशा व्यवसाय चौपट बन्दा मजदुरदेखि उद्योगी व्यवसायीसम्मलाई यो कोरोना कहर अभिषाप बनिरहँदा केहिलाई भने यो अवसर बनेर आएको हो।

घान्द्रुकका होटल भदौभर नखुल्ने

कोरोना भाइरस महामारीबीच सरकारले साउन १५ गतेदेखि नै होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न अनुमति दियो । सरकारी अनुमतिपछि पोखराका एकाध होटल र केही रेस्टुरेन्ट सञ्चालनमा पनि ल्याईएका छन् । तर, पदयात्रा क्षेत्रको महत्वपूर्ण गन्तव्य मानिने अन्नपुर्ण क्षेत्र अन्तर्गतको घान्द्रुकमा भने भदौ महिनाभर होटल तथा रेस्टुरेन्ट नखोल्ने निर्णय त्यहाँका व्यवसायीले गरेका छन् ।

यातायात व्यवसायीको मनपरी रोक्न कठोर बन्दै स्थानीय प्रशासन

पछिल्लो समयमा कोराना भाइरसको संक्रमणको फाइदा उठाउँदै यहाँका यातायात व्यवसायीले मनपरी भाडा अशुल्न थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्ला कठोर बन्न थालेको छ ।

‘उद्योगी व्यवसायीका जायज माग पूरा गर्छाैं’

अर्थमन्त्री युवराज खतिवडाले मौद्रिक नीतिले उद्योगी व्यवसायीको अधिकांश माग सम्बोधन भएको बताएका छन् ।

कन्टेनर व्यवसायी संघको विरोध

नेपाल ट्रक कन्टेनर व्यवसायी संघले संघमा आवद्ध कन्टेनरलाई रसुवागढी नाका प्रवेशमा रोक लगाइएको भन्दै सो कार्यको बिरोध जनाएको छ ।

आइसोलेसनका लागि व्यवसायीले होटल उपलब्ध गराउने

वीरगन्जमा कोभिड अस्पतालमा ठाउँ भरिएर बिरामी जोखिमपूर्ण किसिमले घरमै बस्न बाध्य भएपछि पर्साका होटल व्यवसायीले आइसोलेसनका लागि होटेल र लज दिन तयार रेहको बताएका छन्।

रसुवागढीमा प्रवेश रोक लगाइएको भन्दै कन्टेनर व्यवसायी संघको विरोध

नेपाल ट्रक कन्टेनर व्यवसायी संघले संघमा आवद्ध कन्टेनरलाई रसुवागढी नाका प्रवेशमा रोक लगाइएको भन्दै सो कार्यको विरोध जनाएको छ ।

काेराेनाका कारण होटल छाड्दै लेकसाइटका व्यवसायी

कोरोना संक्रमणले मुलुकभित्र चैतदेखि लकडाउन सुरु भए पनि पर्यटन व्यवसायीले माघदेखि नोक्सान खेप्न थालेका थिए। त्यसले गर्दा बढी मारमा व्यवसायी थिए। माघदेखि आम्दानी गुमाउन थालेका व्यवसायीको चैतपछिको कमाइ शून्यमा झरेको थियो। तर, महंगो भाडा छुट गर्नमा घरमुलीले उत्तिसारो चाँसो देखाएनन्।

लेकसाइडका भाडाका होटल : वर्षाैदेखिको व्यवसाय छाड्दै व्यवसायी

पर्यटनमा झन्डै तीनदशक अवधिको अनुभव बटुलेका तीलकबहादुर अधिकारीले लेकसाइडमा होटल स्नो लियोपार्ड भाडामा संचालन गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्