१९ असार २०८१ बुधबार
image/svg+xml

फूलजस्तै भक्तपुर

कसैले भनेका छन्– ‘उपदेशक बन्नु त फूलजस्तै। जसले केही बोल्दैन तर उसलाई हेरेर सबैले सिक्छन्।’ त्यस्तै फूलको बाटोमा फक्रँदै छ सांस्कृतिक नगरी भक्तपुर। शिक्षा, स्वास्थ्य र सम्पदाका क्षेत्रमा नगरले मारेको फट्कोले जोकोहीको मन छुने गरेको छ।

भक्तपुरको सानो ठिमीमा एक दिने रोजगार मेला हुने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा असार १६ गते शनिबार एक दिने रोजगार मेला हुने भएको छ। मध्यपुर थिमि नगरपालिकाकै आदर्श माध्यमिक विद्यालय सानो ठिमीमा मेला हुन लागेको हो।

भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन

भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।

भक्तपुरका चारै वटा नगरपालिकाको बजेट: कसको कति ?

भक्तपुर जिल्लाका चारै वटा नगरपालिकाहरुले निर्धारित समयमै आ-आफ्ना नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटसमेत प्रस्तुत गरेका छन्।

चित्तोरगढ, जयमल फत्ता र भक्तपुर

चित्तोरगढका वीर योद्धाहरूको सालिक मल्लकालमा निर्मित पाँचतले मन्दिर न्यातपोलमा किन र कसरी बनाइयो? थप जानकारी पाउने जिज्ञासा बढ्न थाल्यो। अनि पुराना कागजातहरू खोतल्न थालें।

भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई अनुदान

नगरपालिकाले नगरभित्र मौलिक शैलीमा घर बनाउने २१ जना घरधनीलाई बुधबार ६४ लाख ७२ हजार बराबरको अनुदान रकम वितरण गरेको हो।

डोलेश्वर-रत्नपार्क सीधा यातायात सेवा

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ।

‘रगत नपाए भक्तपुर जानू’

न्याय नपाए गोरखा जानू भने जस्तै रगत नपाए भक्तपुर जानू भन्ने उक्तिले प्रसिद्धि पाएको छ।नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रगत नपाए भक्तपुर जानू भन्ने नारा तय गरी निरन्तर सङ्घर्षरत रहेका कारण यो उक्ति जनमानसमा सिद्ध भएको दावी गरे ।

दुई क्याम्पस प्रमुख भएपछि भक्तपुर बहुमुखी क्याम्पसमा तनाव

दुई क्याम्पस प्रमुख रहेपछि भक्तपुरकै सबैभन्दा पुरानो भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा विवाद भएको छ।

कर्णाली र बाग्मतीलाई रग्बी उपाधि

कर्णाली प्रदेश र बाग्मती प्रदेशले आइतबार बाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि जितेका छन्।

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुनेछ।

भक्तपुरमा गुडिरहेको बसबाट खसेर महिलाकाे मृत्यु

राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०-४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो।

भक्तपुरका युवाले निकाले मशाल जुलुश

नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ।

चितवनमा बस्ने ४१ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर

चितवन जिल्लामा बसोबास गर्ने करिब आधा मानिसको जन्म बाहिरी जिल्ला रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले चितवनमा बसोबास गर्ने ४०.९ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर रहेको देखाएको हो।

‘दोहोरो कुरा गरेर बालबालिका नअल्मल्याऔं’

शिक्षाविज्ञले घरमा आआफ्ना बालबालिकालाई दोहोरो कुरा गरेर नअल्मल्याउन अभिभावकलाई सुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्