२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछौँः विष्णु पौडेल

उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए। उनले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताए।

अब आश्वासन होइन ग्यारेन्टीका कुरा गर्छौं: नेता पौडेल

पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार विष्णु पौडेलले अब टुक्रे नभइ एकिकृत विकासको अवधारणा अनुरुप विकासका योजना ल्याउने बताएका छन्।

विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छुः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्।

पौडेललाई चुनौती बन्दै राजधानी मुद्दा

चेक बाउन्स प्रकरणमा कालो सूचीमा रहेकाले गुरुङको उम्मेदवारीमाथि दाबी विरोध परेको थियो। सोहीअनुसार निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो; जसलाई सर्वोच्चले समेत सदर गरिसकेको छ।

कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वन गरेरै छोड्छौंः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वन गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्।

नेकपा एमालेले एक्लैले सरकार बनाउने हैसियत राख्छः विष्णु पौडेल

यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ। एक्लैले सरकार बनाउने हैसियत राख्दछ। तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौ । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ।

गठबन्धनलाई नेतृत्व दिन जनता चाहँदैनन्ः विष्णु पौडेल

सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहार्‍याए। अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो।

देशलाई संकटबाट जोगाउन एमालेको जित अपरिहार्य छ : विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन्।

महाअभियोग सिफारिस समितिमा एमालेले राखेको तीन बुँदे फरक मत के-के हुन्?

आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकको सुरुमै एमालेका सांसद विष्णु पौडेलले ३ बुँदे फरक मत राखेका हुन्।

यो चुनावी सरकार हो: विष्णु पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार सामू आगामी मंसीर भित्र संघ र प्रदेशको चुनाव सम्पन्न गरी सक्नुपर्ने अभिभारा रहेको बताएका छन्।

उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएको छ।

एमाले भित्र कसैको पनि फरक मत छैनः उपमहासचिव पौडेल

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए। विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ।

देउवालाई भेट्न पुगे एमाले उपमहासचिव बालुवाटार

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो।

पूर्वअर्थमन्त्री पौडेलको आरोपः सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे। रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराए।

सभामुख सापकोटालाई पदीय मर्यादामा बस्न एमाले उपमहासचिव पौडेलको चेतावनी

उनल दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको? भनि सभामुख सापकोटालाई प्रश्न गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्