८ वैशाख २०८१ शनिबार

‘एमालेलाई घेराबन्दीमा पार्न सकिएला, चक्रव्यूहमा सकिँदैन’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाएका छन्।

बजेटप्रति सत्तारूढ नै असन्तुष्ट

सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि संघीय संसद्मा पेस गरेको बजेटप्रति सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन्।

चुरे भारतलाई बेच्ने तयारी

सरकारले अर्थ व्यवस्था सुधारका लागि भन्दै चुरे बिक्रीको योजना बनाएको जानकारहरूको बुझाइ छ। ६ वर्षअघि चुरे गुरुयोजना निर्माणका लागि बनेको समितिका संयोजक डा. विनोद भट्ट मुलुकको अर्थ व्यवस्था सुधारका नाममा सरकारले नेपालको चुरे क्षेत्रलाई ध्वस्त पार्ने कदम चाल्न थालेको बताउँछन् ।

लडाकुलाई जनही २ लाख: डा. भट्टराईको पालामा सुरु प्रक्रिया, प्रधानमन्त्री दाहालले कार्यान्वयन गर्दै

अयोग्य लडाकुलाई राज्यकोषबाट रकम दिने तयारी अहिले मात्र भएको होइन। यो तयारी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा सुरु भएको हो। यसलाई अर्का तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरन्तरता दिएका थिए। उनको पालाका अर्थमन्त्री विष्णु पौडेलले लडाकुलाई वितरण गर्ने नाममा ८४ करोड रुपैया बजेटमै छुट्टाएका थिए।

‘राजधानी दाङ सर्दैमा बुटवल भासिँदैन’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानी सरेको विषयलाई ठूलो मुद्दा नबनाउन बुटवलवासीलाई आग्रह गरेका छन्।

राष्ट्रपतिमा एमालको उम्मेदवारले जित्ने विष्णु पौडेलको दाबी

उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन्।

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौंः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताएका छन्।

राष्ट्रिय पुँजी विकास गर्न ‘मेक इन नेपाल’

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सत्तारूढ राजनीतिक दलको साझा न्यूनतम कार्यक्रम कार्यदलले शुक्रबार केही लोकप्रिय नारासहित सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदा तय गरेको छ।

मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ: उपप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन्।

सरकारको न्युनतम साझा कार्यक्रम बनाउने काम शुक्रबारसम्ममा सकिने

सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने काम शुक्रबारसम्ममा सक्ने भएको छ।

उद्योगी, व्यवसायीको आन्दोलन स्थगित

विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका उद्योगी, व्यवसायीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।

प्रधानमन्त्री दाहालका सात सारथि

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेलले तेस्रो पटक अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्।

मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी एमाले अघि बढ्छ: उपाध्यक्ष पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताएका छन्।

यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल

उनले मतदाताहरुमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताए। निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्