आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा जनताले काम गरेको रकम पाएनन्: मुख्यमन्त्री शाही
मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भन्दा पनि कर्मचारीले काम नगरिदिँदा जनताले करोडौँ रकम नपाएको मुख्यमन्त्री शाहीको गुनासो छ।