२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्ठ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अस्वस्ठ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित भएकाे छ। 

प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेका बेला मुख्यमन्त्री अस्वस्ठ भएपछी एक साताका लागि मन्त्रिपरिषद् बैठक स्थगित गरिएकाे हाे।

मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी, ज्वरोको संक्रमण देखिएकाे र उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएकाे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App