१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘शिक्षामन्त्रीले जस्तै गृहमन्त्री र रक्षामन्त्रीले प्रशिक्षार्थी प्रहरी–सेना राख्छु भने के हुन्छ ?’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद राजेन्द्रप्रसाद पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षा उत्प्रेरक परिचालन सम्बन्धी नीतिको विरोध गरेका छन्।

प्रधानमन्त्रीप्रति राजेन्द्र पाण्डेको आक्रोशः खोलाको बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन्।

काठमाडौं महानगरको ज्यादतीमाथि संघीय सरकारले हस्तक्षेप गरोस्: सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन्।

सरकारले संसदमा संघीयता कार्यान्वयनमा बल पुर्‍याउने गरी विधेयक प्रस्तुत गर्नुपर्छः राजेन्द्र पाण्डे

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुर्‍याउने विधेयकहरु संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन्।

एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो: सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताएका छन्।

सरकारले नक्कली भूटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेनः राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन्।

लम्पीस्किनबाट पीडित किसानलाई कृषि मन्त्रालयले राहतको प्याकेज ल्याउनुपर्छः सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदमा सरकारको प्रस्तुती राम्रो हुनुपर्ने बताएका छन्।

बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था सरकारले देखायोः सांसद पाण्डे

नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरुको निर्वाचन क्षेत्र बराबर भएपनि सो अनुसारको बजेट विनियोजन हुन नसकेको बताएका छन्।

प्रधानमन्त्री दाहालले आफ्नो सचिवालय विघटन गरिदिए हुन्छः राजेन्द्र पाण्डे

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताएका छन्।

माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौतिः तपाई बजेटको समर्थन गर्नुस्, हामी गर्दैनौँ

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।

बुढीगण्डकी जलविद्युत आयोजना तत्काल सुरु गर्न सांसद पाण्डेको माग

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

एक सांसदले अर्का सांसदलाई अपराधी भनेपछि...

प्रतिनिधिसभाको बुधबारको बैठकमा एक सांसदले अर्को सांसदलाई अपराधी भनेपछि रेकर्डबाट हटाउन माग भएको छ। ने

बञ्चरे डाँडामा अव्यवस्थित रुपमा फोहोर फालियो, संसदीय समिति पठाउँः सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरेका छन्।

मन्त्रीहरुलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था शुरु गर्नुपर्छः सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन्।

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

उनले मतदातासँग लाइनमै बसेर मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिदैँ पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्