सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो
केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।
केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।
गृह मन्त्रालयले अवधि नपुग्दै दुई एसएसपीको सरुवा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसीको सरुवा गरेको हो।
नेपालको बाटोबाट वैदेशिक रोजगारीमा पठाइदिने भन्दै बंगलादेशबाट काठमाडौं बोलाई बन्धक बनाएर फिरौती रकम असुल्ने सात जनाको गिरोह प्रहरीको फन्दामा परेको छ।
विहिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञेप्ति जारी गर्दै टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो।
पक्राउ व्यक्तिले विसं २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।