२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

चितवनमा जनसंख्या वृद्धिदर २ दशमलव ०७ प्रतिशत, जिल्लाको जनसंख्या ७ लाख १९ हजार नाघ्यो

सरकारले शुक्रवार (आज) सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजामा चितवनका जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ।

चितवनमा चरा गणना सम्पन्न, संख्यामा कमी आएको प्रारम्भिक निष्कर्ष

‘हाम्रा खोला नाला तालतलैया प्रदुषित भएका छन्। प्लाष्टिकका बोतल र कागज बाहेक केहीदेखिँदैन,’ उनले भने, ‘प्रारम्भिक नतिजामा चराको संख्या उत्साहजनक छैन।’ अन्तिम नजिजा एक साताभित्र सार्वजनिक गर्ने उनले बताए।

कांग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो।

राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ। भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्