५ आश्विन २०८१ शनिबार
image/svg+xml

मजदूर भोक भोकै बस्नु पर्दैन : भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई  बन्दाबन्दी (लकडाउन) समयमा आफ्नो घर जान नपर्ने जनाएको छ।

नदीजन्य पदार्थको अवैध उत्खनन

मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ।

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ।

बन्दाबन्दीपछि पशुपतिमा  घट्न थाले शव

बन्दाबन्दी  शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

संकटको अर्को साता

अन्ततः  कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको ‘लक डाउन’ अर्थात् बन्दाबन्दीको अवस्था लम्बिएको छ। गत मंगलबारबाट सुरु भएको यो अवधि एक साताका निम्ति तय भएकामा स्थिति हेरिकन सरकारले अरु एक साता अवधि थप गरेको हो।

समृद्ध तुल्याउँ बन्दाबन्दी

के आयो यो कोरोना भाइरसको झञ्झावाद जसले संसारै हल्लाइदियो।कहिलेसम्म हल्लाउने हो भन्न सक्ने कोही छैन।

बायर्न भिएआरले अंक बाँड्न बाध्य

भिडियो सहायक रेफ्री (भिएआर) सहयोगी बन्दा लिपजिगले शनिबार भ्रमणकारी टोलीविरुद्ध अंक खोस्न सफल भएको हो। सुरुआती अग्रता बनाएको बायर्न पहिलो हाफको इन्जुरी समयमा घरेलु टोली लिपजिगलाई रोक्न नसक्दा अंक बाँड्न बाध्य बनेको हो। यसअघि तेस्रो मिनेटमा नै रोबर्टो लेवान्डोवस्कीले गोल गर्दा भ्रमणकारी टोली बायर्नले सुरुआती अग्रता बनाउन सफल भएको थियो।

बारीमै सड्यो काउली र बन्दा

लम्कीचुहा नगरपालिका–२, गणेशपुरका किसान लौटन चौधरीको काउली खेतीमा मात्रै तीन लाख रुपैयाँ लगानी डुबेको छ। उनले एक बिघा क्षेत्रफलमा काउली खेती गरेका छन्।

धादिङमा पनि बन्दाबारीमा ट्याक्टर

चितवनका किसानले बन्दामा डोजर चलाएको दुई महिना नहुँदै धादिङमा पनि त्यस्तै घटना भएको छ। बजार मूल्यभन्दा ९० प्रतिशत कममा पनि बिक्री नभएपछि बेनिघाट रोराङ गाउँपालिका–ं५ विशालटारका किसानले बारीको बन्दा ट्याक्टर लगाएर नष्ट गरेका हुन्। बारीमा लगाएको बन्दाकोभी, मुलालगायत तरकारीको मूल्य नपाएको स्थानीय किसान राजु बिसुरालले बताए। १५ वर्षदेखि कृषि पेसामा संलग्न बिसुराल तरकारी खेतीबाट अब हात धुनुपर्ने अवस्था आएको बताउँछन्।

डोजर लगाएर बन्दा नष्ट गर्ने महतोलाई बुटवलमा सम्मान

प्राङगणमा विद्यार्थी लामबद्ध छन्। अगाडि पट्टी सानो मञ्च बनाइएको छ। त्यसको दायाँ छेउमा असरल्ल राखिएकोछ बन्दा। यो दृश्य हो, दीप बोर्डिङ्ग स्कूल बुटवलको। आफ्ना बच्चा लिन पुगेका अभिभावक पनि छक्क पर्दै भन्दै थिए —‘विद्यालयमा बन्दाको व्यापार भइरहेको छ की कसो ?’

मेहनत किसानको, नाफा बिचौलियालाई

मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो। प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ।

एउटै वडाबाट १० लाखको बन्दा निर्यात

तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट १० लाख बढीको बन्दा निकासी भएको छ।

प्राविधिक समिति नबन्दा सार्कको आप्रवासन योजना अलपत्र

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता गरिरहेको नेपालको ढिलासुस्तीले कामदारको हितमा बनाउने भनिएको योजना अलपत्र परेको छ।

संसदीय दलको नेता नबन्दा सरकार गठनमा ढिलाइ

प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने टुंगो लगाएको डेढ साता भइसकेको छ । वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच बाँडफाँटमा प्रदेश नम्बर ७ मा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको हो ।

‘देउता’ बन्दा छुट्छ पढाइ

भक्तपुरमा ऐतिहासिक नवदुर्गा गणको नाचमा पौराणिक देवताको भेषमा सजिएर नाच्नुपर्दा बालकहरूको पढाइ छुट्ने गरेको छ। मल्लकालदेखि चल्दै आएको यो नाचमा बालकहरूलाई पौराणिक देवताको भेषमा सजाएर नचाइन्छ । हरेक वर्ष तीन बालकहरू यो नाचमा सहभागी हुँदै आएका छन् । वर्षमा झन्डै आठ महिनासम्म निरन्तर नाचमा सहभागी हुनुपर्दा पढाइमा समस्या हुने गरेको नाचमा सहभागी बालकहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्