५ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्वकप क्रिकेटः अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटबाट हरायो

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानलेनेदरल्यान्ड्सलाई ७ विकेटबाट हराएको छ।जितको लागि १८० रनको झीनो लक्ष्य अफगानिस्तानले ३१ दशमलब ३ओभरमा ३ विकेट गुमाई पुरा गरेको हो।

विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध नेदरल्यान्ड्स १७९ रनमा अल आउट

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेदरल्यान्ड्स १७९ रनमा अलआउट भएको छ।भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा दिउँसो २ः १५ बजे देखि सुरु भएको खेलमा टस जितेर नेदरल्यान्ड्सले पहिला व्याटिङ गर्दै ४६ दशमलब ३ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमायो।

विश्वकप क्रिकेटः अफगानिस्तान र नेदरल्यान्ड्सबिचको खेल जारी, नेदरल्यान्ड्स व्याटिङ गर्दै

ताजास्थीतीमा नेदरल्यान्ड्सले १३ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ।

जितपछिकाे विजय उत्सव (फोटोफिचर)

आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।

१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा, ओमानसँग छनोटको फाइनलमा बदला लिने लक्ष्य

अब नेपालले फाइनलमा ओमानसँग आइतबार खेल्नेछ। फाइनल जित्दै नेपाल समूहको अन्तिम खेलमा ओमानसँग बेहोरको हारको बदला लिने लक्ष्यमा हुनेछ।

ओमान पनि पुग्यो ट्वान्टी–२० विश्वकपमा

ओमान आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को पहिलो सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमानले विश्वकपमा खेल्ने स्थान बनाएको हो।

ऐतिहासिक जितसहित नेपाल ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट

ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ।

आसिफ शेखले पूरा गरे अर्धशतक

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको शुक्रबार भइरहेको सेमिफाइनल खेलमा आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

तस्बिरमा हेर्नुस् नेपाल र युएईबीचको खेल (फोटोफिचर)

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएई र नेपालबीच खेल भइरहेको छ।

युएईको मध्यम प्रदर्शन, नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

युएईविरुद्ध सन्दिपले दिलाए नेपाललाई छैटौं सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्