५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः रिगल आममाफी प्रकरणबारे नैतिक जिम्मेवारी कसले लिने ?

उनले सरकाले यस घटनाको नैतिक जिम्मेवारी लिन नसकेको बताए। अहिलेसम्म पनि सरकारले यस घटनाको नैतिक जिम्मेवारी लिइ आत्मलोचना र माफी समेत नमागेको उनको भनाइ छ।

सिआइबीले थाल्यो मुगु घटनाको अनुसन्धान

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ।

मुगुमा सामूहिक हत्या भएको आठ दिनपछि दाहसंस्कार

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रबार दाहसँस्कार गरिएको छ।

सर्राफका परिवार भन्छन्: 'युवतीसँगको प्रेम सम्बन्ध हत्याको कारण होइन'

बाराको कलैयामा गत सोमबार गोली हानी हत्या गरिएका रुपेश सर्राफका परिवारले प्रहरीले युवतीसँग नाम जोडेर मृतक रुपेश र आफूहरूको चरित्र हत्या गरेको गुनासो गरेका छन्।

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेका छन् ।

सरार्फको हत्या आरोपमा पक्राउ परेका ५ जना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरेर उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ।

प्रधानाध्यापक हत्या प्रकरणः पूर्व प्रेम सम्बन्ध कारण हुन सक्ने अनुमान, ६ जना पक्राउ

यद्यपि प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अझै जारी राखेको मधेस प्रदेश प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराईले जानकारी दिए।

गोली हानी रूपेश सराफको हत्या गरेको आरोपमा एकजना पक्राउ

बारामा गोली हानेर रूपेश सराफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

मुगु हत्या प्रकरण: हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारको अडान

मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यारा नभेटिँदासम्म शव नबुझ्ने अडान राखेका छन्।

मुगु सामूहिक हत्या प्रकरणः एकजना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी

मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ।

ढुंगाले हानेर छोराले गरे बुबाको हत्या

कैलालीको जानकी गाउँपालिकामा एक युवकले गएराति ढुंगाले हानेर आफ्नै बाबुको हत्या गरेका छन्।

मुगु हत्या प्रकरण: पोस्टमार्टमका लागि चारै जनाको शव सदरमुकाम ल्याइयो

मुगुमा भएको एकै परिवारका चार जनाको हत्या प्रकरणमा पोस्टमार्टमका लागि चारै जनाको शव सदरमुकाम ल्याइएको छ।

मुगुहत्या प्रकरण :तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुग्यो

मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले बताए।

५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि आज एक युवकको हत्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्