६ आश्विन २०८१ आइतबार
image/svg+xml

उद्योगबाट करोडौेंको फलामे डन्डी चोरी

उद्योगमा तौल गर्ने कर्मचारीको मिलेमतोमा सो डन्डी उद्योगबाट चोरी गरिएको र त्यसमा वर्षौंदेखि ठूलो गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ।

चोरीका मोटरसाइकल समात्ने प्रहरी चोर समात्न सक्दैन

रोल्पामा शान्ति प्रक्रियापछि सुरु भएको चोरीका मोटरसाइकल भित्रिने क्रम आज पनि रोकिएको छैन। जिल्लाका दुर्गम गाउँहरुमा प्रशस्तै मात्रामा चोरीका मोटरसाइकल रहेको तर त्यसलाई नियमन नगरिएको गुनासो आउन थालेको छ।

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन्। रातको समयमा चोरी र सार्वजनिक सम्पती क्षति गर्ने व्यक्ति सक्रिय भएका छन्।

झ्यालको ग्रील झिकेर सहकारीमा चोरी

खैरहनी नगरपालिका वडा नम्बर १० को शान्ति बजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा चोरी भएको छ।

मोबाइल चोरी गरेर किनबेच गर्ने तीन जना पक्राउ

खोटाङमा चोरीको मोबाइल किनबेच गर्ने तीन जना पक्राउ परेका छन्। विभिन्न पसलबाट मोबाइल चोरी गर्दै विक्री गर्ने दुई जना र खरिद गर्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो।

सुरक्षित छैन यात्रुको सामान

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरीको फेरि दोहोरिन थालेको हो। केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लोपटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन्।

चोरीका मोबाइलसहित तीन पक्राउ

महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र ६२ हजार ७ सय ४४ रुपैयाँ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

भक्तपुरमा मनाइयो चोरीको पर्व चोथा

घरघरमा भगवान् श्री गणेशको पूजा गरी सोमबार भक्तपुरमा गणेश चतुर्दशी अर्थात चोथा पूजा गरिएको छ। साँंझ सूर्यास्तसँगै घरघरको झ्याल वा छतमा गणेशको तस्बिर राखेर भगवान् गणेशको पूजा गरिएको हो। यसलाई स्थानीय नेपाल भाषामा चोथा पूजा भनिन्छ।

फरार न्यौपानेलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो।

बौद्धको तिलौरी र टुँडाल चोरी प्रकरण

विश्व सम्पदामा सूचीकृत बौद्ध स्तूपको गरुडको टुँडाल हराएको तीन वर्ष हुँदा पनि यसबारेमा ठोस जानकारी प्राप्त हुन सकेको छैन। सक्कली टुँडाल हराएपछि हाल स्तूपामा नक्कली टुडाँल हालिएको छ।

चोरी गरेको सामानसहित दुई पक्राउ

चाँगुनारायण नगरपालिका ८ रानीबारीस्थित सुमन खत्रीको घर कोठा फुटाई नगद एवं सुन चाँदीका गरगहना चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

चोरी मुद्दाका दोषी जेल चलान

खोटाङमा चोरी मुद्दामा छ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरिएको छ। २०७० साल असार २४ गते जिल्ला अदालत खोटाङबाट चोरी मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना हुने सजाय तोकिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षीय ईन्द्रबहादुर बिश्वकर्मालाई पक्राउ गरेर कारागार चलान गरिएको हो।

सय केजी धान चोरी गर्ने जेल चलान

सय केजी धान चोरी गर्ने इटहरीका एक युवा जेल चलान भएका छन्। इटहरी वडा नं. १० का २२ वर्षीय हेमनारायण चौधरी जेल चलान भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्