६ आश्विन २०८१ आइतबार
image/svg+xml

चोरीका घटनामा वृद्धि

देशभर चोरीका घटनामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५/७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो।

कैलालीमा शृङ्खाबद्ध चोरीका घटना बढ्याे

केही वर्षयता कैलालीमा शृङ्खलाबद्धरूपमा केही वर्षयता कैलालीमा शृङ्खलाबद्धरूपमा चोरीका घटना बढेका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ।

सीमावर्ती क्षेत्रबाट चामल चोरी पैठारी

भारतबाट नेपाल भित्रिने चामलको केही हिस्सा सीमावर्ती क्षेत्रबाट चोरी पैठारी भएर आउने गरेको देखिएको छ। मुलुकका लागि करिब ६ लाख टन चामल अपुग भएको सरकारी तथ्यांक छ। यसमध्ये धेरै चामल भन्सार तिरेर आउँछ भने केही हिस्सा चोरी पैठारी भएर आउने गरेको हो।

राहत सामग्री पनि चोरी !

रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ।

राहत सामग्री चोरी गर्ने चार पक्राउ

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेकोे उनले बताए।

चोरी सिकार नियन्त्रण चुनौतीपूर्ण

बाँकेको फत्तेपुरस्थित राप्त गुलरी सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु अजोध्या थारुले केही समयअघि गस्तीका क्रममा केही थान भरुवा बन्दुकसहित सिकारीलाई फेला पारे।

चोरीको मोटरसाइकलसहित चार जना पक्राउ

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।

वडाध्यक्षमाथि कुटपिट, गाउँबाटै विस्थापित

स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेका हुन्। हातपात गरी दुव्र्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए।

भिओआइपीमा संलग्नलाई एमडिएमएसको ठेक्का

डाटा चोरीको विवादमा मुछिएको मलेसियन कम्पनी न्यु मेराले अदालतबाट सफाइ पाइसकेको दाबीसहित पेस गरेको कागजात शंकाको घेरामा परेकोे छ।

टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, दुई साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ।

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्

प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन्। २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए।

हिरासतमै झुण्डिएको अवस्थामा भेटिइन महिला

मोबाइल चोरीको मुद्दामा प्रहरी हिरासतमा रहेकी एक महिला आफ्नै साडीले पासो लगाएको अवस्था भेटिएकी छिन्। इलाका प्रहरी कार्यालय महेशवारीको हिरासत कक्षसँगै रहेको शौचालयमा सुमनदेवी ठाकुरको आइतबार बिहान झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी हुन्।

डाटा चोरीमा मुछिएको कम्पनीलाई ठेक्का

प्राविधिक र आर्थिक रूपमा उपयुक्त देखिएको कम्पनीलाई ठेक्का नदिई आर्थिक प्रलोभनमा परी नुमेरालाई ठेक्का दिने अन्तिम तयारीमा प्राधिकरण पुगेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्