९ मंसिर २०८१ आइतबार
image/svg+xml

महाकाली नगरका वडा सदस्यको मृत्यु

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए।

एनवाइइएफको मेची महाकाली मोटर र्‍याली

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिहीबार बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर उद्घाटन गरेको मोटर र्‍याली मङ्गलबार सम्पन्न हुँदैछ।

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ।

पञ्चेश्वरको पीडा

न नेपाली पैसाप्रति भरोसा न त नेपाली टावरले नै चिन्ने। हुँदाहुँदा जीवनस्तर उकास्न ल्याइएको बाटोले समेत धोका दियो। पञ्चेश्वर आयोजना त झन् गफाडीको राजै भएर निस्केपछि पञ्चेश्वरबासी कसैलाई पनि विश्वास नगर्ने बाध्यतामा पुगेका छन्।

महाकाली नदी किनारमा भारतीय नागरिक मृत फेला

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ।

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ।

आशा देखाउनेहरूका नाममा

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।

महाकाली लोकमार्ग पहिरोले अवरुद्ध, सदरमुकामसँग सम्पर्क टुट्यो

दार्चुलाको शैल्यशिखर नगरपालिका ६ दुधलिङगाडमा आज विहान पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ।

महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी

महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ।

‘लाई कल्यै पनि नसकिने प्रीति नौ लाख मेरा’

महाकाली ८६ वर्ष लागिसकिन्। पिताको विरासत धानेर बसेकी छन्। अनुहारमा कान्ति र जीवनमा शान्ति छ। गौरीले सुम्पेकी नासो बालिका शान्ति–कान्तिलाई स्वयं अबोध बालिका महाकालीले हुर्काई संगीतमा एक सरगम र चित्रकलामा अर्को चहकिलो रङ थपिन्। पिता–काव्यले सुम्पेका नासो वयस्क ‘ऋतम्भरा’ महाकाव्य महाकालीको अर्को परीक्षा हो।

राष्ट्रकविको जीवनमा त्यो खेल

२०१८–१९ सालतिरको कुरो हो, हाम्रो डेरा नयाँ बजारमा थियो। बुवा प्रत्येक शनिबार आफ्ना अग्रज लेखनाथको ठमेलस्थित घरमा तास खेल्न जानुहुन्थ्यो। त्यहाँ बुवाबाहेक अरू लेखकको पनि ठूलै जमघट हुन्थ्यो। जमघटका लागि तास त एउटा निहुँ मात्र थियो। तासको प्रत्येक चालसँगै साहित्यिक चर्चा परिचर्चा हुन्थ्यो।

तुइन नभएपछि मालगाउँमा हाहाकार

‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। हाम्रो सरकारले केही पहल गरिदिनुपर्‍यो।’

दार्चुला तुइन प्रकरणः नेपालतर्फको घटनास्थलमा पुग्यो छानविन टोली

एसएसवीले तुइन फुकालिदिएपछि महाकाली नदीमा बगेका दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको घटना छानविन गर्न पुगेको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्