१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml

सर्लाही–१ मा पुरानै समस्या र अजेन्डा

चुनावी सरगर्मी बढ्दै जाँदा मतदाता भने उखु काट्ने, दलहन तथा तेलहन बाली थन्क्याउने, गहुँबालीमा मलखादको जो हो गर्ने काममा व्यस्त छन्।

मुख्यमन्त्रीकै अगाडि छापा मारेपछि २० प्रहरी समातिए !

यस घटनामा अहिलेसम्म आठभन्दा बढी भारतीय युवा कांग्रेसका सदस्यहरू पक्राउ परेका छन्, जसमा राष्ट्रिय अध्यक्ष उदय भानु चिब पनि समावेश छन्।

‘आफ्नो कमजोरी लुकाउन विदेशीलाई दोष नदिऊँ’

वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले नेपालमा गठबन्धन संस्कृति अबको राजनीतिक यथार्थ भएको बताउँदै यसलाई सधैँ नकारात्मक रूपमा मात्र लिन नहुने बताएका छन्।

मौन अवधिभर मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

निर्वाचन पूर्वावधिमा पर्ने होली पर्वलाई मध्यनजर गर्दै संयमित रूपमा पर्व मनाउने, ठुलो भिडभाड नगर्ने तथा मौन अवधिभर मदिराको उत्पादन, बिक्री वितरण, ओसारपसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको छ। रङ, अबिर वा पानी प्रयोग गर्दा कसैको इच्छा विपरीत जबरजस्ती नगर्ने र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नेमा जोड दिइएको छ।

चुनावअघि विकासको आश्वासन: निर्माणाधीन आयोजना दशकौंदेखि अलपत्र

हिजो आँखैअगाडि पुल अलपत्र हुँदा चुप बसेका नेताहरू अहिले विकासका ठूला प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्।

झापा-२ मा पूर्वसभामुखसहित १८ उम्मेदवार चुनावी मैदानमा

विसं २०४८ देखि हालसम्म यस क्षेत्रमा नेकपा (एमाले) को बलियो पकड देखिन्छ। विसं २०४८ मा देवीप्रसाद ओझा, २०५६ मा केपी शर्मा ओली, २०७४ मा पवित्रा निरौला खरेल र २०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भइसकेका छन्।

तीव्र गतिको इन्टरनेट प्रवाह गर्ने मुलुकमध्ये नेपाल ८९ औँ स्थानमा

सन् २०२६ को जनवरी महिनाको ‘स्पिडटेस्ट ग्लोबल र्‍याङ्क’ अनुसार ८४.३८ एमबीपीएस इन्टरनेट गतिको साथ नेपाल विश्वको ८९औं स्थानमा पर्न सफल भएको हो ।

जे जति खेल हुन्छ, चुनावको अन्तिम ४८ घण्टामा हुन्छ: बराल

वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले आसन्न निर्वाचनमा नेपाली मतदाताहरू निकै परिपक्व र मौन देखिएको भन्दै चुनावको हारजित अन्तिम ४८ घण्टाको चलखेलले निर्धारण गर्ने विश्लेषण गरेका छन्।

विमानस्थल बनाउने भन्दै पूर्वमेयर साम्पाङले रोक्का गरेको जग्गा फुकुवा

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाका अनुसार स्थानीय जग्गाधनीको निवेदनपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको जग्गाबाहेक अन्य जग्गाको रोक्का हिजो मंगलबारदेखि फुकुवा गरिएको छ।

‘चुनावपछि जो सत्तामा आए पनि राष्ट्रिय मुद्दामा सहमति गरेर अघि बढ्नुपर्छ’

वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले निर्वाचनपछि बन्ने नयाँ सरकार र राजनीतिक दलहरूले प्रमुख राष्ट्रिय मुद्दाहरूमा साझा सहमति कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

संकटमा राष्ट्रिय सभाले संसद्को गरिमा जोगायोः उपाध्यक्ष घिमिरे

उनले राष्ट्रिय सभाको भूमिका, विधेयक निर्माण प्रक्रिया र संसदीय अनुभवबारे धारणा राखिन्। प्रतिनिधि सभा नचलेको अवस्थामा पनि राष्ट्रिय सभाले अध्यादेश स्वीकृति र विधेयक प्रक्रिया अगाडि बढाएर संसदीय निरन्तरता जोगाएको उनको भनाइ थियो।

चुनाव बिथोलिने सम्भावना छैन, प्रधानमन्त्रीको भूमिका प्रशंसनीय: विश्लेषक बराल

वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले आसन्न निर्वाचन बिथोलिने कुनै सम्भावना नरहेको बताएका छन्।

विमानस्थलबाट स्वीडिस महिला पक्राउ

पक्राउ परेकी निज स्वीडिस नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको सूचना अधिकारी नेउपानेले बताए।

ओलीलाई झापामा गाउँ नै उपहार: बार्हसुदीका ४०० मतदाता एमाले प्रवेश

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापामा एक सिङ्गो गाउँ नै पार्टीमा समाहित गराएर उपहार दिइएको छ।

खड्काका चुनावी बाचा: सडक पूर्वाधारदेखि उद्यमशीलता कोष स्थापना

नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्वर–१ का उम्मेदवार बिष्णुबहादुर खड्काले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्