माइतीघरमा जेनजी आन्दोलन : निकोलस भुसालसहित पाँच जना पक्राउ
माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढंगानालगायतको टोलीले गरेको आन्दोलन प्रहरीले तितरबितर पारेको छ।
माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढंगानालगायतको टोलीले गरेको आन्दोलन प्रहरीले तितरबितर पारेको छ।
प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो।
चितवनमा पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ।
अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ।
आइतबार राति छापा मारेर प्रहरीले क्यासिनो व्यवस्थापकसहित २० जनालाई पक्राउ गरेको हो।
पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता र राष्ट्रिय एकताको प्रतीक भएकोमा कुनै सच्चा नेपालीको दुईमत नहुने सेनाको भनाइ छ।
गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन्।
शिशिर याेगीले ‘बा-आमा’ सँगै सांगीतिक वृत्तमाआफ्नाे सक्रियताकाे निरन्तरन्ता कायम गरेका छन्।
इतिहासदेखि नै सेनाले सत्ता हस्तक्षेप नगरेको र संवैधानिक संक्रमणमा संयम अपनाएर नागरिक सर्वोच्चताको पक्षमा उभिएको स्मरण गर्दै अन्तर्राष्ट्रिय शान्ति मिसनमा व्यावसायिकता र मानवअधिकारप्रतिको प्रतिबद्धता देखाएको उल्लेख गरेको छ।
यदि भौतिक संरचना जोगाउन मानवीय क्षतिको मूल्य चुकाएको भए ‘सेनाले सिंहदरबार जोगाउन जनतालाई गोली हान्यो’ भन्ने प्रश्न उठ्ने निश्चित रहेको उल्लेख गर्दै सेनाले संयम अपनाएर थप द्वन्द्व र अस्थिरता रोकेको दाबी गरेको छ।
ण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन्।
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को जापान राइट्स बिक्री भएको छ।
जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ।
जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले काठमाडौंको माइतीघर मण्डलामाधर्ना दिएका छन्।
नारायणीमा २०७८ सालमा सबैभन्दा बढी चार अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।