८ पुस २०८२ मंगलबार
image/svg+xml

एमालेका पूर्वसांसद प्रल्हाद गिरि नेकपामा प्रवेश

नेकपा (एमाले) परित्याग गरी मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरिसहित विभिन्न जिल्लाका चार दर्जनभन्दा बढी नेता तथा जनप्रतिनिधिहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

महाराजगञ्जमा ओली-देउवाको भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

माइतीघरबाट नियन्त्रणमा लिइएका जेन-जी रिहा

काठमाडौंको माइतीघर मण्डलामा सोमबार प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका जेन-जी समूहका अभियन्ताहरूलाई रिहा गरिएको छ।

जिसस सदस्य पद त्यागेर सांसद बन्ने दौडमा सन्तोष राई, श्रम संस्कृति पार्टीबाट एकल सिफारिस

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि श्रम संस्कृति पार्टीले ताप्लेजुङबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

मंसिरमा प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर

गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मङ्सिरमा भने कमजोर देखिएको छ ।

सातौं डीआईजी रनिङ कप फुटबल बुधबारदेखि

धरानमा यही पुस ९ गतेदेखि हुन लागेको कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको तयारी पूरा भएको छ।

मनाइयो ७० औं बार स्थापना दिवस

बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरूको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।

प्रदेश राजधानीमै अन्धविश्वासको कहर: बोक्सीको आरोपमा महिलामाथि कुटपिट

पीडितको जाहेरीका आधारमा घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको हो ।

मधेश प्रदेश सभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

मधेस प्रदेश सभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गरेका छन्।

मोदीको जीवनमा आधारित ‘माँ वन्दे’ को छायांकन सुरु

सेप्टेम्बरमा प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा यो चलचित्रको घोषणा गरिएको थियो। ‘माँ वन्दे’ प्रधानमन्त्री मोदीको जीवनमा आधारित छ।

मस्कोमा विस्फोट : एक सेना जनरलको मृत्यु

रुसी अधिकारीहरूले राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना जनरलको मृत्यु भएको बताएका छन्।

साफ फुटसल च्याम्पियनसिप : पुरुष र महिला टोलीको घोषणा

पुरुष टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले फुटसल खेल्ने आ-आफ्ना अन्तिम टोली घोषणा गरेका हुन्।

मध्यपश्चिम विश्वविद्यालयमा दुई दिने सहकर्मी सिकाइ सेमिनार

कार्यक्रममा आजका विश्वविद्यालयले विसौं वर्ष पछिसम्म आइपर्न सक्ने समस्यासँग मुकाविला गर्ने गरी भविष्यको योजना बनाउन सक्नुपर्ने आवश्यकता औंल्याइएकाे छ।

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

गृहमन्त्री अर्यालले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वासनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली, पूर्वसूचना जारी भएपछि तुरुन्तै सक्रिय हुने स्पष्ट कार्ययोजना र संकटको बेला ढिलाइ नगरी काम र मद्दत गर्ने व्यवस्थित स्रोतसाधनले सहयोग पुर्‍याउने धारणा राखेका छन्।

माइतीघरमा जेनजी आन्दोलन : निकोलस भुसालसहित पाँच जना पक्राउ

माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढंगानालगायतको टोलीले गरेको आन्दोलन प्रहरीले तितरबितर पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्