८ पुस २०८२ मंगलबार
image/svg+xml

रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा ६ घण्टा लामो सर्वपक्षीय बैठक: विदेशबाट मतदान र ‘बेजिल्ला भोटिङ’ मा जोड

सिंहदरबारमा सोमबार सरकार, निर्वाचन आयोग, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच भएको करिब ६ घण्टा लामो बैठकमा निर्वाचन सुधारका विषयमा गहन छलफल भएको छ।

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा

लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ।

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

सरकारले जेन-जी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ।

मन्त्री आफैंले गरे सरकारको आलोचना, भने- सरकार र नेताहरू कसैको पनि ढंग देखिएन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफ्नै सरकार र राजनीतिक दलका नेताहरूको कार्यशैलीप्रति आलोचना गरेका छन्।

जेन-जी आन्दोलनका पीडितलाई निःशुल्क वैदेशिक रोजगारी !

योजनाहरू कागजमा सीमित रहने कि पीडित परिवारको जीवनमा साँच्चिकै रूपान्तरण ल्याउने भन्ने प्रश्न कायमै छ ।

शिक्षामन्त्रीलाई प्रश्न- छलफलमा के सल्लाह भयो ? मन्त्री जवाफ- खरानीको डल्ला जस्तै सल्लाह भयो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सोमबार सिंहदरबारमा आयोजित निर्वाचन केन्द्रित सर्वपक्षीय बैठक उपलब्धिमूलक नभएको भन्दै टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीलाई महेशले सोधे- निर्वाचन भएन भने संसद् पुनः स्थापना हुन्छ कि के हुन्छ ?

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले तोकेको मितिमा निर्वाचन नभए विघटित संसद्को भविष्य के हुन्छ भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गरेका छन्।

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।

प्रधानमन्त्रीलाई महेशको व्यंग्य- ‘५–७ जिल्लामा ढुङ्गा खाने मान्छे मै हुँ, खुसीयाली मनाइएकै छ’

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री सुशिला कार्की र सरकारको कार्यशैलीप्रति व्यंग्य गरेका छन्।

महाधिवेशनपछि पनि छुट्टाछुट्टै भेला हुन हानिकारक: प्रदीप ज्ञवाली

प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने बताएका छन् ।

सरकारले मंगलबारदेखि राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको अनुगमन गर्ने भएको छ ।

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीया किशोरी आर्या खनाल प्रथम भएकी छन् ।

जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्दो: यो वर्ष मात्र ३५ जनाको मृत्यु, १७९ संक्रमित

विभिन्न खोप कार्यक्रममार्फत धेरैजसो सरुवा रोगहरू नियन्त्रण उन्मुख भइरहँदा जापानिज इन्सेफ्लाइटिसले भने पुनः महामारीको रूप लिन थालेको छ।

एक वर्षदेखि फरारको सूचीमा रहेका राई पक्राउ

लागूऔषध आरोपमा एक वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छ्न । अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका कटारी नगरपालिका ४ सिम्ले बस्ने ४० वर्षीय अर्जुन राई पक्राउ परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्