१५ वैशाख २०८१ शनिबार
image/svg+xml

दण्डहीनताले बढाएको लैङ्गिक हिंसा

मधेस प्रदेश जहाँ हरेक दिन लैङ्गिक हिंसामा आधारित अमानवीय घटना भइरहेका छन्। समाज मुकदर्शक छ। प्रहरी/प्रशासन लाचार छ।

जुम्लामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

जुम्लाको चन्दननाथ नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन्।

कर्णालीलाई विभेदमुक्त घोषणा गरिने

कर्णालीका ७९ वटै स्थानीय तहलाई लैङ्गिक हिंसासहित सबै प्रकारका विभेदमुक्त घोषणा गरिने भएको छ।

हिंसामुक्त समाज निर्माणमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण: मुख्यमन्त्री शाही

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षहरुका लागि आयोजना गरिएको लैङ्गिक हिंसा निवारण तथा समावेशी स्थानीय शासन सम्वन्धी क्षमता विकास कार्यक्रमले स्थानीय तहमा कानुन कार्यान्वयन गर्ने जनप्रतिनिधिहरुलाई कानुनको बारेमा जानकारी गराउन सहयोग पुग्ने बताए ।

लैङ्गिक हिंसा नियन्त्रण गर्न धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण

महिला हिंसा नियन्त्रणका लागि धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन्।

लैङ्गिक हिंसाविरुद्ध काठमाण्डौ स्कुल अफ लद्वारा शान्तिपूर्ण र्‍याली (फोटोफिचर)

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत काठमाडौं स्कुल अफ ल ले शान्तिपूर्ण र्‍याली निकालेको छ।

महिला हिंसा रोक्न स्थानीयदेखि केन्द्र तहसम्म उजुरी दिने संरचना बनाउन आवश्यक

बुधबार १६ दिने महिला हिंसाबिरुद्धको अभियानको अवसरमा आायेजित महिला तथा लैङ्गिक हिंसा र नेपाली राजनीतिमा यौनिक अल्पसंख्यक विषयक कार्यक्रम बोल्दै विज्ञहरुले यस्तो बताएका हुन्।

लैङ्गिक हिंसा विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको वाकाथन

जोन्टा क्लब अफ काठमाण्डुले काठमाडौंको दरबारमार्गबाट निकालेको वाकाथन वसन्तपुर दरबार स्क्वायर पुगेको थियो। वाकाथनमा करिब ५०० भन्दा बढीको सहभागीता रहेको थियो।

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उनको भनाइ थियो।

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक: प्रधानमन्त्री देउवा

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

लैंगिक हिंसा बाँकेमा बढी, रुकुममा कम

प्रदेश ५ मा यो आर्थिक वर्षको १० महिनाको अवधिमा एक हजार नौ सय १४ वटा लैंगिक हिंसाका घटना भएका छन् । यसमध्ये घरेलु हिंसाका घटना धेरै छन् । मदिरा सेवन, प्रविधिको गलत प्रयोग र उमेर नपुग्दै प्रेम सम्बन्धका कारण हिंसाका धेरै घटना भएको देखिन्छ ।

बाँकेमा ६७ लैङ्गिक हिंसा घटना दर्ता

कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैंगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्