शिक्षाको गुणस्तर सुधार्न बजेट चाहिन्न : मण्डल
प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले सरकारका नीति तथा कार्यक्रम जति राम्रा छन्, कार्यान्वयन त्यति नै कमजोर रहेको बताएका छन्।
प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले सरकारका नीति तथा कार्यक्रम जति राम्रा छन्, कार्यान्वयन त्यति नै कमजोर रहेको बताएका छन्।
मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।