२२ वैशाख २०८१ शनिबार
image/svg+xml

कसरी खेर गयो मतदाता शिक्षाको अर्बौ लगानी

निर्वाचन आयोगले मतदाता शिक्षामा मनलाग्दी खर्च गरेकाले परिणाम दिन नसकेको हो। निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनेभन्दा बजेट सक्ने र औपचारिकता निर्वाह गर्ने परिपाटीको सिकार मतदाता शिक्षा बनिरहेको छ।

बाँकेमा मतदाता शिक्षा नहुँदा मत बदरको चिन्ता

मतदातालाई मतदाता शिक्षा नदिइँदा भोलि हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बढी मत बदर हुने सम्भावना देखिएको छ।

पुगेन घरघरमा मतदाता शिक्षा

आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्च गरे पनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको आग्रह

गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो।

स्वयमसेविकाले घरदैलोमा मतदाता शिक्षा दिने

मतदात कसरी गर्ने, मतदान गर्दा ध्यान दिनुपर्ने कुराका बारेमा घरघरमा पुगेर शिक्षा दिनेछन्। ‘पालिकाका एक/एक जना कर्मचारीलाई यो बारेमा प्रशिक्षण दिएर पठाइएको छ’ गोरखाका प्रमुख जिल्ला अधिकारी एवं मतदाता शिक्षा समन्वय समितिका संयोजक शंकरहरि आचार्यले भने।

मतदाता शिक्षाः लोकदोहोरीदेखि भजनसम्म

'पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो? यस पटक त्यस्तो टोली आउँदैन?' आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।

छैन मतदाता शिक्षा: बदर मत बढ्ने खतरा

सरकारले निर्वाचन शिक्षा कार्यक्रमका लागि हरेक निर्वाचनमा करोडौं रकम खर्च गर्दै आएको छ।

मत हाल्ने तरिका सिकाउन कोही आएनः मतदाता

तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन्। मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्