१२ आश्विन २०८१ शनिबार
image/svg+xml

न्युजिल्यान्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन्।

चुनाव व्यवस्थापन समितिको, झल्को स्थानीय तहको

आफ्नो पार्टीको समर्थनमा विजयी बनेका उम्मेदवारलाई नेकपाका नेताहरूले तत्कालै सामाजिक सञ्जालबाट बधाई दिएका थिए।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

११ दललाई चुनाव चिह्न

निर्वाचन अयोगले माघ ९ मा हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिने विभिन्न ११ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।

‘वैकल्पिक दल’ र चुनाव

पहिचान राजनीतिलाई चर्कोसँग उठाउँदै आएका र अहिले समाजवादी पार्टीसँग एकता गरेका बाबुराम भट्टराई नेतृत्वको पूर्व नयाँ शक्ति पार्टीको हिस्साको योगदान वा भूमिका त चुनावमा देख्दै देखिएन।

बेलायती चुनावको सन्देश

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे दुई वर्षभन्दा लामो समयदेखिको गत्यावरोध हटाउने उद्देश्यले आफूलाई नयाँ जनादेशको आवश्यकता रहेको भन्दै डिसेम्बर १२ मा गराएको निर्वाचनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बहुमत प्राप्त गरेका छन्। पाँच वर्षको अवधिमा तेस्रो पटक भएको यो चुनावमा उनको कन्जरभेटिभ दलले थप नयाँ समर्थक पाएको छ।

उपचुनावको सन्देश

सरकारसहित निर्वाचनमा जाँदासमेत पहिला जितेका स्थान गुम्नु नेकपाका लागि विडम्बना हो। परिणामले सरकार र नेकपाले जनभावनाअनुसार राम्रो काम नगरेको प्रस्ट पारेको छ।

सत्ताको दुरुपयोग गरेर नेकपाले चुनाव जित्योः डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले दाङ र पोखरा लगाएतका केही स्थानमा सत्तारुढ नेकपाले सत्ताको दुरुपयोग गरेर चुनाव जितेको आरोप लगाएका छन्।

चुनावी तरंगपछि कर घटाउन होडबाजी

धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन्। उनले साढे १२ बजेको साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्।

विकल्पको विग्रह

मतदाताले मःमः मात्रै ‘अर्डर’ गरे भनेर निराश हुनुभन्दा त्यसको विकल्प दिन तत्पर हुनुपर्छ। अहिलेका दुई राजनीतिक शक्ति– नेकपा र कांग्रेस एकरातमा बनेका होइनन्, उनीहरू यो स्वरूपमा आउन सिंगै पुस्ताले जीवन उत्सर्ग गरेको छ।

यस्तो छ उपनिर्वाचन पूर्वसन्ध्याको तयारी (फोटो फिचर)

कास्की–२ मा हुने उपनिर्वाचनको लागि सबै तयारी पुरा भएको छ। मतदान हुने सबै मतदान स्थलमा निर्वाचन सामग्री पुगिसकेको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए। यसपटक ५६ प्रकारका मात्रै निर्वाचन सामग्री रहेको उनले बताए।

बिरासत जोगाउन र भत्काउनको रस्साकस्सी

मौसम चिसिँदै गए पनि मंसिर १४ गते हुन लागेको उपनिर्वाचनले धरानको राजनीतिक पारो भने तातेको छ। मतदान गर्ने दिन आउन एक साता मात्र बाँकी रहँदा मनोनयन दर्ता गराएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आक्रमकशैलीमा चुनावी प्रचारप्रसारमा जुटेका छन्।

नेपाली कांग्रेस र राप्रपा संयुक्तबीच चुनावी कार्यगत एकता

मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेश (क) (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी संयुक्तबीच चुनावी कार्यगत एकता हुने भएको छ।

उपचुनावलगत्तै सभामुख चयन

राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट सभामुख थिए।

क्रोएसियामा डिसेम्बरमा राष्ट्रपति चुनाव

क्रोएसिया सरकारले आगामी डिसेम्बर २२ मा राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। अर्को वर्ष संसद्को निर्वाचन हुनुअगावै हुन लागेको यस निर्वाचनले प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको लोकप्रियता पनि परीक्षण गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्