९ आश्विन २०८१ बुधबार
image/svg+xml

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

बेलायतमा हुने संसदीय निर्वाचनमा नेपाली उम्मेदवार हुने निश्चित भएको छ। डार्टफोर्ड काउन्सिलमा हालः लेबर पार्टीबाट काउन्सिलर भएका नेपाली मूलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन्।

निर्वाचन विरोधी गतिविधि गरेको आरोप विप्लवका दुई जिल्ला नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका दुई जिल्ला नेता सोमबार पक्राउ परेका छन्।

स्थानीय निर्वाचनमा दलहरुले यसरी प्रयोग गर्दैछन् सामाजिक सञ्जाल

सामाजिक सञ्जालको विकाससँगै निर्वाचनको प्रचार शैलीमा समेत फेरबदल आएको छ। कुनै समय थियो निर्वाचनमा उम्मेदवारी घोषणा संगै पोष्टर गाउँ सहरका भित्ताहरु पोष्टर र वाल पेन्टिङले कुरुप हुन्थे। तर हिजो आज यसमा कमि आएको छ। अहिले समाजिक सञ्चालका भित्ताहरु रंगीएका छन्।

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

वेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

८ जुन मा वेलायतमा हुने संसदीय निर्वाचनमा एक गैरआवासीय नेपाली उम्मेदवार हुने निश्चित भएको छ।

निर्वाचन विथोल्न खाेज्ने १२ पक्राउ

चुनाव प्रचार प्रसार विथोल्दै हिड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता शुक्रबार राती धादिङमा पक्राउ परेका छन् ।

वडाध्यक्षका उम्मेदवार नै निर्वाचन कर्मचारी !

स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार बनेका ब्यक्तीलाई जिल्ला निर्वाचन अधिकृतको कार्यालयले चुनावमा सहायक कर्मचारीको रुपमा खटाएको छ।

निर्वाचनमा मधेस

हामी सबैको आकांक्षा, भरोसा, आशा, आवश्यकता, माग, आवाज आदिको उचित प्रतिनिधित्व हुने संवैधानिक अवसर निर्वाचन नै हो।

निर्वाचन सुरक्षा : केन्द्रदेखि जिल्लासम्म संयन्त्र

स्थानीय तह निर्वाचन सुरक्षाका लागि गृहमन्त्रालयले केन्द्रदेखि जिल्ला तहसम्म सुरक्षा संयन्त्र बनाएको छ। चौबिसै घन्टा मनिटरिङका लागि केन्द्रमा गृह सचिवको नेतृत्वमा केन्द्रीय कमान्ड पोस्ट सक्रिय भइसकेको छ। जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा सेल गठन गरेर सुरक्षाकर्मी परिचालन सुरु गरिएको छ।

आन्दोलनका उपलब्धी रक्षा गर्न निर्वाचनमा: उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको निर्वाचन पछि संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्।

संविधान र स्थानीय निर्वाचनमा खेलवाड

अहिले सत्तापक्षले जुन प्रकारको नीति अपनाउने वा कारबाही गर्ने कार्य गरिरहेको छ, त्यसबाट संविधानको कार्यान्वयन र स्थानीय निर्वाचनसमेतबारे उनीहरूले अत्यन्त गैरजिम्मेवार खेलवाड गरिरहेका देखिन्छ । संविधान अत्यन्त महत्वपूर्ण दस्तावेज हो । त्यससित हाम्रा कैयौं गम्भीर मतभेद छन् । प्रथम, यो संविधान अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाभित्र बनेको छ । त्यसैले यसका आधारमा वास्तविकरूपमा देशमा पुँजीवादी प्रजातन्त्र पनि स्थापित गर्नु वा जनताका आधारभूत समस्या समाधान गर्न सम्भव छैन । द्वितीय, यसले संघीय प्रणाली अपनाएको छ । त्यो नेपालका लागि उपयुक्त छैन र त्यसबाट देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थितिको सिर्जना हुनेछ । व्यवहारले त्यो कुरा स्पष्ट गर्दै गइरहेको छ र भविष्यमा त्यसले अरु गम्भीर रूप लिने सम्भावना छ । तैपनि अहिलेको संविधानले तात्कालिकरूपमा ठूलो र सकारात्मक महत्व राख्छ । किनभने एकातिर यो जनताको करिब ६ दशक लामो संघर्षको उपलब्धि हो । अर्कातिर, त्यसमा गणतन्त्र र धर्म निरपेक्षता जस्ता महत्वपूर्ण विशेषता समाविष्ट छन् ।

मुलुक निर्वाचनमय

लामो अन्योलका बीच आगामी वैशााख ३१ गते पहिलो चरणअन्तर्गत हुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिने उम्मेदवारको मनोनयन दर्ता उत्साहपूर्ण तरिकाले सम्पन्न भएको छ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधिन्- 'निर्वाचनवारे के भइरहेको छ?'

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुन अनुसार अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेकी छिन्।

निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्