९ आश्विन २०८१ बुधबार
image/svg+xml

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिहंले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन्।

निर्वाचनपछिका सम्भावित परिदृश्य

अबका साढे तीन महिना रोचकमात्र हुने छैनन्, यसले हाम्रो लोकतन्त्रको परिपक्वता पनि प्रदर्शन गर्नेछ।

आयोगले गर्‍यो दल दर्ताको आह्वान

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ।

निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

शुक्रबार आयोगले प्रेस विज्ञप्ती जारी गर्दै दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ।

निर्वाचनप्रति एमालेले असन्तुष्टि जनाइरहेका बेला सञ्चारमन्त्रीद्वारा स्पष्टीकरण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो दलसँग परार्मश समेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन्।

मंसिर ४ गते एकै चरणमा चुनावः समृद्धिको जनचाहना अधुरै, अस्थिरतामै बित्यो पाँच वर्ष

२०७४ सालको निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भई देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने आम बुझाइ थियो। तर झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाएको तत्कालीन नेकपामा उत्पन्न आन्तरिक विवादको मार जनताको सर्वोच्च निकाय प्रतिनिधिसभामा पर्दा मुलुक सरकार गठन र विघटनको दुष्चक्रमा फस्न पुग्यो।

भोलिदेखि मतदाता नामावली संकलन स्थगित

हाल आयोगले देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको छ।

मंसिर ४ मा निर्वाचन गराउन गठबन्धनको सुझाव

सत्तारुढ पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्न सरकारलाई सुझाएको छ।

चुनावबारे देउवालाई ज्योतिषीको सुझाव: मङ्सिर ४ उत्तम दिन

रिजालका अनुसार मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको छ। यस दिनमा गरेको कार्यले सरकारका सबै दलहरुलाई बढी लाभ मिल्ने उनको भनाई छ।

मन्त्रीपरिषद् बैठकको टुंगो नलाग्दा चुनावको मिति अन्यौलमा

सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ। आज बस्ने बैठकले आगमी संसदीय चुनावको मिति तोक्ने अनुमान गरिएको थियो।

दलको सदस्यता लिने कर्मचारीलाई कारबाही गर्न आयोगको निर्देशन

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारको स्वाभित्वमा रहेका बहालवाला कर्मचारीले राजनीतिक दलको सदस्य लिए कारबाही गरिने जनाएका छन्।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ मा गर्न सुझाव

यसअघि प्रयोग भएका सामग्री फेरि प्रयोग गर्न सकिने भएकाले पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कम खर्चिलो हुने प्रमुख आयुक्त दिनेश कुमार थपलियाको आकलन छ।

ताप्लेजुङमा आठ मतदानस्थल थप्न सिफारिस गरिने

‘सम्बन्धित वडाले मतदाता छुट्याइ सर्वसम्मत रुपमा पालिकामा सिफारिस गरेको र पालिकाले साउन १५ गते भित्र प्रमाणितप्रति निर्वाचन कार्यालयमा पठाएको अवस्थामा सिफारिस बारे थप निर्णय हुने छ’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्