६ आश्विन २०८१ आइतबार
image/svg+xml

खड्का र वज्राचार्य उपाधि प्रतिस्पर्धामा

उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाइनल प्रवेश गरेका छन्।

शिभालीलाई टेनिसमा स्वर्ण

शिभाली गुरुङले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्सतर्फ शुक्रबार स्वर्ण जितेकी छन्।

अभिलाषा र माहिकाको जोडीलाई स्वर्ण

अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ बिहीबार स्वर्ण जितेको छ।

प्राज्ना र हनीको जोडी च्याम्पियन

नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औं जयकर स्मृति एटिएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गर्ल्स डबल्समा शुक्रबार च्याम्पियन भएको छ।

राजवीर फाइनलमा

नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवारबाट शुरु भएको प्रतियोगितामा आयान र भिदान्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेका हुन्। आयानले टोनिस श्रेष्ठ र भिदान्तले रिदन श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे।

मंगलबारबाट गणेशमान सिंह टेनिस

स्वर्गीय नेता सिंहको स्मृतिमा ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा सिनियरतर्फ पुरुष र महिला तथा जुनियरतर्फ जुनियर छात्र तथा छात्रा गरी विभिन्न २३ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

नेपालकै उचाईको टेनिस कोर्ट निर्माण बजेटले रोकियो

दुई वर्ष अघि टेनिस कोर्ट बनाउन कस्सिएका स्थानीय युवाहरु अहिले बजेट अभावमा रोकिएका छन् । पोखराभन्दा पर पर्यटकीय गाँउ छोमरोङमा टेनिस क्ले कोर्ट निर्माण शुरु गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्