२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महासचिव चयन गर्न लम्ब्याइयो बैठक

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबार महासचिव छान्न नसकेपछि बिहीबारसम्म बैठक लम्बिएको छ।

प्रसारण क्षेत्रलाई करको दायरामा ल्याउन माग

महासंघले केबल टेलिभिजन सञ्चालनका क्रममा राज्यले अंगीकार गर्ने अस्थिर नीतिका कारण व्यवस्था नै बन्द अवस्था आएको जनाउँदै गैरकानूनी प्रसारण बन्द गर्नुपर्ने र प्रसारण क्षेत्रलाई कानुन बमोजिम करको दायरामा ल्याउनुपर्ने माग गरेको हो।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

मदिरा उत्पादक संघको सभा

नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

ललितानिवास जग्गा प्रकरण: प्रधानमन्त्रीको निर्देशन मानेको हुँ-गच्छदार

प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सरकारको गुरुयोजना आफूले भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलेदेखि नै सुरु भएकोसमेत दाबी गरे। उक्त गुरुयोजना आफ्नो निर्देशन र निर्णयले नबनेको उनको भनाइ छ।

४ लाख ५२ हजार रुपैयाँको लत्ताकपडा तथा किराना सामान बरामद

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।

असोज नौ गते नै पालिका अधिवेशन गर्ने निर्णय : नेपाली काँग्रेस

बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो।

मतदाता नामावलीका लागि वडास्तरमा टोली खटाउन काँग्रेस पर्साको माग

उनले प्रत्येक वडामा टोली पठाएर नयाँ मतदाताहरुको नामावली दर्ता गर्न आवश्यक रहेकोले यसको लागि आयोगलाई ज्ञापन पठाएको जनाए।

मुख्यमन्त्रीद्वयको गुनासोः संघीय सरकारको असहयोगले कामै गर्न सकिएन

संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको दुखेको मुख्यमन्त्रीहरुले पोखेका छन । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट असहयोग भएको गुनासो पोखे ।

ओलीद्वारा माधवप्रति कटाक्ष, प्रचण्ड एकछिन कुर्सीमा बस्ने नसक्ने नेता

नेपाली काँग्रेसको सरकार जनादेशले नभई परमादेशले सरकार बनेको उल्लेख गर्दै सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक पार्न लागेको एमालेको सरकार अपाच्य भएर मोर्चा बनाएर परमादेशमार्फत् एमालेलाई प्रतिपक्ष बनाएको ओलीले दाबी गरे।

उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन्।

कांग्रेसको पदाधिकारी बैठक बस्दै

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए।

नेपालगञ्जको पिपरीमा कृषि विकास बैंक

कृषि विकास बैंकले नेपालगञ्जको पिपरीमा नयाँ शाखा सञ्चालन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सो शाखाको उद्घाटन गरेका हुन्।

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्