नेपाल र बंगालदेश मैत्रीपूर्ण खेल खेल्दै
बिहीबार खेल बगांलदेशको राजधानी ढाकामा नेपाली समय अजुसार राति पौने ८ बजेदेखि सुरु हुनेछ।
बिहीबार खेल बगांलदेशको राजधानी ढाकामा नेपाली समय अजुसार राति पौने ८ बजेदेखि सुरु हुनेछ।
पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ।
वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ।
चितवनका स्थानीय तहले घोषणा गरेका गौरवका आयोजना समयमै नसकिँदा स्थानीय सरकार र जनता त्यसको लाभ लिनबाट बञ्चित भएका छन्।
हामी नेपालका संयोजक सुदन गुरुङले वर्तमान सरकारको नेतृत्वमा रहेको गृह मन्त्रालयले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बाँकेको डुडुवा गाउँपालिका-३, रमपुरका किसान लल्लन अहिर यो वर्ष अत्यन्त उत्साहित थिए।
बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ।
यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ।
जेन-जी आन्दोलनलगायत विभिन्न राजनीतिक घटनाक्रमले गर्दा अर्थतन्त्र सकसमा छ।
भारत सरकारले बुधबार एक विज्ञप्ति जारी गर्दै यसलाई 'घृणित आतंकवादी घटना' भनेको छ।
सडक हाम्रो जीवनको अंग हो। विद्यालय, कार्यालय, बजार, गाउँ वा सहर जहाँ गए पनि सडकले गन्तव्यमा पुर्याउँछ।
काठमाडौं लैनचौरस्थित स्काउटको जग्गामा नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
आज नोभेम्बरको दोस्रो बिहीबार करिब ३५ मिनेटको लागि दक्षिण कोरिया पूरै मौन रहने भएको छ।
अनुसन्धानकर्ताहरूले गत वर्ष डिसेम्बरमा यो ज्वालामुखी २०२५ को अन्त्यसम्ममा विस्फोट हुन सक्ने भविष्यवाणी गरेका थिए।
सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ।