२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपाल र बंगालदेश मैत्रीपूर्ण खेल खेल्दै

नेपाल र बंगालदेशले आज मैत्रपूर्ण खेल खेल्दै छन्।

बिहीबार खेल बगांलदेशको राजधानी ढाकामा नेपाली समय अजुसार राति पौने ८ बजेदेखि सुरु हुनेछ।

यसपछि नेपाल र बंगालदेश दुवैले एएफसी एसियन कप छनोट खेल्नेछन्।

त्यही छनोट खेलेको लागि दुवै टोलीले मेत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले आउँदो नोभ्भेबर १८ मा मलेसियासँग छनोट खेल खेल्दै छ। नेपाल र बंगालदेशले यसअघि गत भदौमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तय  थियो।

एक खेल नेपाली घरेलु मैदनामा सम्पन्न भयो,अर्को खेल भने जेन-जि आन्दोलनको कारण रद्द भएको थियो।

प्रकाशित: २७ कार्तिक २०८२ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App