२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

दाम्रीगाडको पुल निर्माणमा ढिलाइ

वर्षाले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ। वर्षा याममा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्