१२ माघ २०८२ सोमबार
image/svg+xml

विपद्का २४ घटना : २५ लाख क्षति

विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छन्। हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य वृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

पर्यटनकाे प्रतिवेदन एकातिर, सिआइबी अनुसन्धान अर्कैतिर

सिआइबीले आइतबार पत्रकार सम्मेलन गरी फेक रेस्क्युमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सार्वजनिक बहसको स्वागत

सही प्रश्नले सही जवाफ प्राप्त गर्छ। तर्कसंगत जवाफ दिने र आफूलाई प्रस्तुत गर्न सक्ने उम्मेदवार नै निर्वाचित हुन सक्छन्। हाम्रो निर्वाचनलाई कम खर्चिलो र भरपर्दो तुल्याउने हो भने सार्वजनिक बहसको परम्परा थालनी गर्नुपर्छ।

मेरो जीवन जनताको हातमा छ: ऋषि धमला

लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमलाले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

मकवानपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहापालिकाको विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको छ।

माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता

तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्।

हिमपातले रोकेन चुनावी प्रचार: हिउँसँग लुकामारी गर्दै मतदाता भेट्दै जुम्ली उम्मेद्वार

कठ्याङ्ग्रिने चिसोका बीच केही मानिसहरू झोला बोकेर, बाक्ला लुगा र मफलर बेरेर गाउँतिर लागिरहेका छन्। उनीहरू पर्यटक होइनन्, चुनावी उम्मेदवार हुन्। मतको खोजीमा उनीहरू घरदैलो अभियानमा जुटेका छन्।

‘फेक रेस्क्यू’ को नक्कली कागजात बनाएर करोडौं ठगी गर्ने ६ जना पक्राउ

नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ।

सिरहाको दुई निर्वाचन क्षेत्रमा कांग्रेसलाई मत जोगाउनै सकस !

कांग्रेस, एमाले र जसपालाका उम्मेदवारलाई आफ्नो परम्परागत मत जोगाइराख्न सकस परिरहेको छ । यी दलहरू आफ्नो परम्परागत मत जोगाउन सके प्रतिस्पर्धामा अबल उत्रिन्छन् नभए ‘बालेन फ्याक्टर’ उलटफेर गरिदिन सक्ने यी दुई क्षेत्रका आम मतदाताको बुझाई छ ।

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ।

नेपालीकै चाहना बमोजिम जापानको निरन्तर सहयोग रहन्छ : राजदूत माएदा

नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई उजागर गर्दै जापानले नेपाललाई प्राविधिक, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीकै चाहना बमोजिम निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

परिवर्तन खोज्दै रौतहटका मतदाता

लोकतन्त्र प्राप्तिपछि प्रतिनिधि सभा निर्वाचनमा एउटै अनुहारलाई पटक पटक उम्मेदवारको रुपमा देखेका मतदाता यस वर्ष भने परिवर्तन चाहेका छन् ।

बालेनप्रति भण्डारीको कटाक्ष : देशको नेतृत्व गर्न चाहने व्यक्ति प्रश्न-उत्तरबाट उम्किनु हुँदैन

नेपाली कांग्रेसका चन्द्र भण्डारीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रति कटाक्ष गरेका छन‍्।

राष्ट्रिय सभामा कोशीबाट पोर्तेल र मेचे निर्वाचित

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दलिततर्फबाट एमालेका सोम पोर्तेल र महिलातर्फ एमालेकै रोशनी मेचे निर्वाचित भएका छन्।

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्