३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेवार समुदायले आज म्हपूजा पर्व मनाउँदै

नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदै छन्।

म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ। खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ।

जापानीले समेत मनाए म्हपूजा

जापानमा नेवार समुदायको क्रियाशील संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित नेपाल सम्वत ११३७ तथा म्हपूजा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। पूजामा जापानी नागरिक समेत सहभागी भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्