टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी बिक्री
नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।
नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पमा परी प्रभावित भएकाहरूको उद्धार कार्य सकिएको र आजबाट राहत वितरणको काम सुरु गर्न लागेको बताए।
संघीय संसद्को बर्खे अधिवेशन बिहीबार रातिदेखि अन्त्य भएसँगै संसदीय दल र संसदीय समितिहरूमा सुनसान देखिएको छ।
गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फागुनभित्र निर्माण सम्पन्न नभए विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसका नेता दमन शाही भन्छन्, ‘कालिकोटको सुनथराली विमानस्थलमा नियमित विमान अवतरण भएको सर्वसाधारणले देख्न चाहेको धेरै दिन भइसकेको छ। अब नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं ।’
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामै सुनको मूल्य एक हजारले बढेको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो।
करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्वय सुनीता विष्ट र सीता तामाङलाई सम्मान गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बासिडोलवासीले चन्दा उठाएर मन्दिर निर्माण गरेका छन्।
दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्।
अधिकांश कार्यालयमा कार्यालय प्रमुखको समेत उपस्थिति थिएन। कार्यालय प्रमुख नहुँदा कार्यालय पुगेका अन्य कर्मचारी पनि दिनभरि कार्यालयमा बसेनन्। धेरैजसो कर्मचारी कार्यालय पुग्नेबित्तिकै हाजिर गरेर घर फर्के।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
विधिशास्त्रमा पढाइएको वा पढिएजस्तो सैद्धान्तिक रेखाबाट राजनीतिको बाटो नकोरिने रहेछ। कानुन निर्माणमा सांसदको भूमिका पनि उही सिद्धान्त वा कुनै मुलुकको अभ्याससँग नमिल्दो रहेछ।