जेन–जी मुभमेन्टले भन्यो : कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्नुपर्छ
जेन–जी मुभमेन्टलेऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायरगर्न माग गरेको छ।
जेन–जी मुभमेन्टलेऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायरगर्न माग गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र र भन्सारको संयुक्त टोलीले छोपेर राखिएको अवस्थामा सो मल बरामद गरिएको भन्सार प्रमुख किरण बिष्टले बताए।
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनका लागि सिफारिस गरेका ताप्लेजुङका ५ वटा वडामध्ये ४ वटाले आफुले पूरा गर्नुपर्ने ८० प्रतिशत जिम्मेवारी पूरा गरी विवरण पठाएका छन्।
उनीहरूलाई रिट निवेदनमा मधेस प्रदेशका पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झासमेतका कानुनविद्हरूले कानुनी सहयोग गरिरहेका छन्।
उनले आफ्नो भ्रमण भुटानसँगको सम्बन्धलाई थप गहिरो बनाउने तथा भारतको ‘छिमेकी पहिले’ नीतिको प्रमुख स्तम्भका रूपमा रहेको पनि उल्लेख गरेका छन्।
गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
भारत, दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गरेकी छिन्।
पालिकाहरूमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेर तीन हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ।
अनुसन्धानकर्ताहरूले यो नयाँ प्रजातिलाई यसको विशिष्ट शारीरिक बनावटका कारण ‘मेगाचिल लुसिफर’ नाम दिएका छन्।
बलिउडका दिग्गज अभिनेता प्रेम चोपडालाई शनिबार मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।
मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म सञ्चालन हुने खोप अभियान सुरु गरिएको छ।