१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरबाही भएको यथार्थ जान्दाजान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ।

महिला नहरमा मृत फेला

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया, उल्टाखाममा शनिबार बिहान एक महिला नहरमा मृत अवस्थामा फेला परेकी छिन्। महुलिया, उल्टाखाम नहरमा झण्डै ५५ वर्षीया आईती सार्की मृत फेला परेकी हुन्।

वनले रुख काट्न दियो, जरा उखेल्न दिएन

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ । इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्न रोकेपछि काम ठप्प भएको हो।

निर्माण सामग्री अन्तै ओसार्दा नहर कमजोर

सिक्टाको मूल नहर बनाउँदा ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनले माटोलगायतका निर्माण सामग्री अन्यत्र लगेको खुलासा भएको छ।

निर्माण सामग्री परीक्षण ठेकेदारकै ल्याबमा

सिक्टा सिँचाइको मूल नहरमा प्रयोग गरिएका निर्माण सामग्री र कामको परीक्षण ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनकै ल्याबमा परीक्षण गरिएको तथ्य खुलेको छ।

कमसल निर्माणले ६ गाउँ जोखिममा

गुणस्तरहीन निर्माणले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट आसपासका आधा दर्जन बढी गाउँ जोखिममा परेका छन्।

मूल नहर सयभन्दा बढी स्थानमा भत्कियो

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको सयभन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ।

अख्तियारले छानबिन थाल्यो

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

म्याद गुजारेर मूल नहर परीक्षण

सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षण मर्मतसुधारको म्याद गुजारेर गरिएको पाइएको छ । मूल नहर परीक्षणका क्रममा भत्किएको थियो । आयोजनाले १ मे २०१६ सम्म मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीको हुने सम्झौता गरेको थियो ।

तीन दशक भयो, बबईको मूल नहर अपूरै

एकीकृत र भरपर्दो सिँचाइको लक्ष्य लिएर तीन दशकअघि निर्माण सुरु गरिएको राष्ट्रिय गौरव आयोजना बबई सिँचाइको मूल नहर निर्माण अझै पूरा भएको छैन।

‘सिक्टा नहरमा लापरवाही गर्नेलाई कारबाही गरियोस्’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको मूल नहर सञ्चालन अगाडि नै परीक्षणका क्रममा दुईपटक भत्कन पुगेको छ।

भत्केको नहर कसले बनाउने ?

किसानको खेतमा पानी नपुग्दै दुईपटक सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि अब त्यो नहर कसले बनाउने भन्ने विवाद उत्पन्न भएको छ ।

हाइड्रो पावरको नहरमा डुबेर मृत्यु

नुवाकोटमा सञ्चालित त्रिशुली हाइड्रो पावरको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ का इश्वरनारायण श्रेष्ठ रहेका छन्।

सिक्टा नहरको गुणस्तर छानबिन गर्न माग

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटक–पटक भत्किएपछि कामको गुणस्तरबारे छानबिन गर्न माग गरिएको छ । सिक्टाको पश्चिम (दायाँ) मूल नहर परीक्षण गर्ने क्रममा सोमबार राप्तीसोनारी–८ र ९ ढकेरीमा पर्ने चंगाई खोलानजिक भत्किएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्