१७ असार २०८१ सोमबार
image/svg+xml

अरहन्तकेशर क्वार्टरफाइनलमा

नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहले सोमबार ऋद्धि शाक्यलाई हराउँदै एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

क्लब इन्टरनेसनल र एनएसआरए समूहको शीर्ष स्थानमा

एनएसआरए इन्टरक्लब स्क्वास टिम च्याम्पियनसिप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ‘ए आआफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएका छन्।

राष्ट्रिय स्क्वासः दीपक थापा फाइनलमा प्रवेश

नेपाल स्क्वास र्‍याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन्।

राष्ट्रिय स्क्वास प्रतियोगिता हुने

नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ।

गोदारलाई ‘महानगर कप स्क्वास’ को उपाधि

पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन्। पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते।

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।

घिमिरे महानगर स्क्वास च्याम्पियन

पोखरा रंगशालामा आयोजित स्क्वास प्रतियोगितामा सन्तोष घिमिरे च्याम्पियन बनेका छन्। उनले शनिबार पोखरा रंगशाला स्क्वास हलमा आयोजित फाइनल प्रतिस्पर्धामा घिमिरेले रबिन्द्र बाटाजूलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन्।

अरहन्त, अमृत, दीपक र अमिर सेमिफाइनलमा

अरहन्त सिंह, अमृत थापामगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन्।

एसआरए स्क्वासमा हिराकाजी च्याम्पियन

स्क्वास र्याकेट्स एशोसिएसन कास्कीले आयोजना गरेको प्रथम एसआरए स्क्वास प्रतियोगितामा हिराकाजी श्रेष्ठ च्याम्पियन बनेका छन् । उनी स्क्वासका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।

स्क्वासको पूर्वाधारका लागि डेढ करोड प्रस्ताव

रातो घरबाट सुरु भएको स्क्वास खेलको दुई दशक बित्यो। पस्र्याङस्थित राम कोइरालाको निजी घरबाट सुरु भएको स्क्वासले दुई दशक फड्को मार्दा आम सर्वसाधारणको पहुँचभित्र बल्ल पुगेको छ।

अरहान्त र भावना च्याम्पियन

तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत शनिबार अरहान्तकेशर सिंह र भावना सुनुवार च्याम्पियन बनेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्