गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
गर्मी बढेसँगै रामेछापमा जुनारबाट उत्पादन गरिएका स्क्वास पर्याप्त बिक्री हुने गरेकाे छ।
गर्मी बढेसँगै रामेछापमा जुनारबाट उत्पादन गरिएका स्क्वास पर्याप्त बिक्री हुने गरेकाे छ।
नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहले सोमबार ऋद्धि शाक्यलाई हराउँदै एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
एनएसआरए इन्टरक्लब स्क्वास टिम च्याम्पियनसिप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ‘ए आआफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएका छन्।
नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन्।
पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ।
नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको अध्यक्षमा धु्रबबहादुर गुरुङ चयन भएका छन्।
पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन्। पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।
पोखरा रंगशालामा आयोजित स्क्वास प्रतियोगितामा सन्तोष घिमिरे च्याम्पियन बनेका छन्। उनले शनिबार पोखरा रंगशाला स्क्वास हलमा आयोजित फाइनल प्रतिस्पर्धामा घिमिरेले रबिन्द्र बाटाजूलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन्।
अरहन्त सिंह, अमृत थापामगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन्।
स्क्वास र्याकेट्स एशोसिएसन कास्कीले आयोजना गरेको प्रथम एसआरए स्क्वास प्रतियोगितामा हिराकाजी श्रेष्ठ च्याम्पियन बनेका छन् । उनी स्क्वासका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।
रातो घरबाट सुरु भएको स्क्वास खेलको दुई दशक बित्यो। पस्र्याङस्थित राम कोइरालाको निजी घरबाट सुरु भएको स्क्वासले दुई दशक फड्को मार्दा आम सर्वसाधारणको पहुँचभित्र बल्ल पुगेको छ।
तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत शनिबार अरहान्तकेशर सिंह र भावना सुनुवार च्याम्पियन बनेका छन् ।