२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रिलायन्स फाइनान्सको सभा

संस्थाको कुल चुक्ता पुँजीको१५.७९ प्रतिशतले हुन आउने रकम बराबरको लाभांशको प्रस्ताव समेत पारित भएको संस्थाले जनाएको छ।

गुडविल फाइनान्सको लाभांश पारित

गुडविल फाइनान्स लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

एनएमबी बैंकको सभा

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि पारित गरेको छ।

अदालतले टुंग्यायो त्रियुगा उद्योग वाणिज्य संघ बिवाद

०७३ मा भएको साधारणसभाबाट कार्यसमितिमा अध्यक्ष छानिएका भगतले पहिले विभिन्न बहानामा र पछि कोभिडको कारण देखाउँदै ५ वर्षसम्म साधारणसभा नबोलाएको विषयलाई लिएर कार्यसमिति पदाधिकारीबीच नै मतभिन्नता थियो।

लालीगुराँसको साधारणसभा

सभाले सातजना कर्मचारीलाई सम्मान गर्दै सेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्राइम बैंकको सभा

सभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहको सञ्चालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। बिष्ट यसअघि पनि बैंकको सञ्चालक रहिसकेका छन्।

ग्लोबल आइएमई लघुवित्तको सभा

वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को कुल मुनाफाबाट संस्थाले सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

कमलविनायक बचतको १४ औं साधारणसभा सम्पन्न

सहकारीका विभिन्न समिति र उपसमितिका प्रविदेनहरु समेत प्रस्तुत सो सभामा सहकारीले सञ्चालन गरेका विभिन्न तालिमका प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

पिपिए तुरुन्त खोल्न इप्पानको माग

इप्पानका अनुसार २७ वर्षमा निजी क्षेत्रले १५ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको पहिचान, अध्ययन,विकास र सञ्चालनमा करिब १० खर्ब रूपैयाँ लगानी गरेको छ। आगामी ५ वर्षमा थप १७ खर्बभन्दा बढी लगानी गर्ने अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्