१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकको सभा

मुक्तिनाथ विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायत सामान्य प्रस्तावसहित आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ। पारित लाभांशमध्ये १७.५७५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुने बैंकको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: २७ मंसिर २०७८ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App