२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रिलायन्स फाइनान्सको सभा

रिलायन्स फाइनान्स लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट वितरण हुने १५.९७ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

साथै संस्थाको कुल चुक्ता पुँजीको १५.७९ प्रतिशतले हुन आउने रकम बराबरको लाभांशको प्रस्ताव समेत पारित भएको संस्थाले जनाएको छ।

त्यस्तै, १५ प्रतिशतका दरले बोनस सेयर तथा नगद लाभांश (कर प्रयोजनार्थ) ०.७९ प्रतिशत पारित भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ माघ २०७८ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App