७ वैशाख २०८१ शुक्रबार

सन्तोषजनक निर्वाचन सुरक्षा

नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्– केही दुःखद् घटनाबाहेक निर्वाचन सुरक्षा सन्तोषजनक रूपमा सम्पन्न भएको छ। एक फायर चलाउनु नपरोस् र कुनै हताहती नहोस्। त्यति त हुन सकेन तर पनि विगतका निर्वाचनभन्दा यसपटक निकै सहज सुरक्षा देखिएको छ।

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ।

निर्वाचन तयारी पूराः निर्वाचन आयोग

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्‍याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए।

रोचक बन्दै काठमाडौं- ६ को निर्वाचन

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन्। उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन्।

बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन्। आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन्।

ललितपुर क्षेत्र नं. ३(क)मा विवेकशील साझाका केसीको उम्मेदवारी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ (क) बाट विवेकशील साझा पार्टीका नेता समुन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन्।

चितवनमा रोचक प्रतिस्पर्धा

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चितवनबाट नयाँ अनुहार देखा परेका छन्।

माओवादी नेतृ मोक्तानको नाम संघ र प्रदेशबाट सिफारिस

उम्मेदवारका आकांक्षीहरु दावेदारी प्रस्तुत गर्दै टिकटको दौडमा समेत लागिरहेका छन्। यस्तैमा नेकपा माओवादी केन्द्र मकवानपुरले नेतृ कुमारी मोक्तानको नाम प्रतिनिधसभा सदस्य र प्रदेशसभा सदस्य दुवैतर्फ सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्