दसैं डाक्ने उडान
भूकम्पले तहसनहस भक्तपुर अझै तंग्रिइसकेको छैन, बालबालिकाले भने भग्नावशेषमा उभिएर लट्टाई घुमाउँदै चंगाको उडान भरिसकेका छन्, टोलटोलमा दसैंको उमंग छर्न । दसैंको एउटा बेग्लै परम्परा चंगा ।
भूकम्पले तहसनहस भक्तपुर अझै तंग्रिइसकेको छैन, बालबालिकाले भने भग्नावशेषमा उभिएर लट्टाई घुमाउँदै चंगाको उडान भरिसकेका छन्, टोलटोलमा दसैंको उमंग छर्न । दसैंको एउटा बेग्लै परम्परा चंगा ।
दसैंमा घरघरै खसीबोका काट्ने प्रचलन भएकाले उपत्यकासहित देशभर खसीबोकाको मागह्वात्तै बढेको छ । उपभोक्ताले दसैंलाई खसीबोका, भेडाच्यांग्रा किनिरहेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ २ गते भूकम्प दिवसमा बुङमतीस्थित मन्दिर शिलान्यास गर्दै राष्ट्रिय पुनर्निर्माण अभियान सुरु गरे पनि त्यहाँका बासिन्दा आठ महिनापछि पनि टहरामै छन् । तपतप तुषारो चुहिने जाडो र बर्खे झरी टहरामा रुझ्दैभिज्दै काटेका बुङमतीवासीले दसैंतिहारजस्ता चाडपर्व पनि टहरामै मनाउनुपर्ने बाध्यता छ ।
नेपाली कांग्रेसले दसैंअघि पार्टीका थप नेतालाई सरकारमा सहभागी नगराउने भएको छ । राज्यमन्त्रीका आकांक्षी धेरै भएपछि कांग्रेसले दसैंपछि मात्र थप नेतालाई सरकारमा पठाउन लागेको हो । सरकारमा सहभागी हुने संख्या कम र बाहिर पर्नेको संख्या बढी हुने जनाउँदै निकट एक नेताले भने, ‘सबै साथीले दसैं हाँसीखुसी मनाएपछि मात्र राज्यमन्त्री पठाउने सहमति बनेको छ ।’
दशैँ र तिहारको आगमनसँगै राजधानीबाट बाहिर जाने यात्रुहरुको चाप काठमाडौंका नाकाहरुमा देखिन थालेको छ। कंलकी, नयाँ बसपार्क, कोटेश्वारलगायत राजधानीको विभिन्न बसपार्कहरुमा बिहानैदेखि बेलुकासम्म झोला र कुम्लो–कुटुरो बोकेर घर जानेहरुको लामबद्ध बसेका देख्न सकिन्छ।
काठमाडौं- ओइलाएको बजारलाई दसैं–तिहार जस्ता पर्वले सक्रिय बनाउँछ। त्यसको प्रभाव मोबाइल बजारमा पनि सकारात्मक रुपले बढ्दै गएको छ। कम्पनीहरुको चाडपर्व लक्षित अफरका कारण उपभोक्ता झनै् आकर्षित हुँदै गएका छन्। कम्पनीले मोबाइल खरिदमा छुट, फुल क्यास ब्याक तथा विभिन्न देशको टुरसम्मका अफर सार्वजानिक गरेका छन्।
अन्ततः यो वर्षको दसैँ पनि भूकम्पपीडितले त्रिपाल र टहरामै मनाउनुपर्ने भएको छ । गत वर्ष बैशाखको महाभूकम्पमा थातबास गुमाएका पीडितलाई अझै पनि सरकारले स्थायी घर बनाउने काममा सहयोग गर्न सकेको छैन। केही जिल्लामा सरकारी सहयोग वितरण सुरु गरिए पनि त्यो रकमले घर बन्दैन।
अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीर्काले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् ।
यस वर्षको दसैंमा पनि भक्तपुरका भूकम्पपीडितको बास टहरामै हुने भएको छ । भूकम्पपछि अस्थायी टहरामा कष्टपूर्ण जीवन बिताउन बाध्य पीडितलाई अहिलेसम्म घर बनाउन सरकारले सघाउन नसक्दा यस वर्षको दसैं पनि टहरामै बित्ने भएको हो ।
दसैं–तिहारको अवसरमा जनकपुरको गोपाल धर्मशालामा हरेक वर्ष लाग्ने ‘दसैं सस्तो बजार’ मा सोमबारदेखि भिड बढ्न थालेको छ। मुख्यतः दैनिक उपभोग्य वस्तु पाइने यो बजार घटस्थापनादेखि अष्टमीसम्म मात्रै लागे पनि सोही अवधीमा सात करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको छ।
मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन्।
५ करोड बढी खर्च भएर निर्माण भएकोसडक ४ महिनादेखि बन्द हुँदा स्थानीय मर्कामा परेका छन्। सदरमुकाम खलंगादेखि पाँच कटियासम्मको सडक गत ४ महिनादेखि बन्द हुँदा स्थानीय ठूलो मर्कामा परेका हुन्। दैनिक सयौं यात्रुको आवातजावत हुने यो सडकमा गाडी बन्द हुँदा समस्या परेको हो।
नेपालको इतिहासमा लिच्छविकालदेखि नै वैष्णवधर्म, शैवधर्मसहित शात्तलधर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन भएको मानिएको छ।
दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले दसैं र तिहारमा विशेष सुरक्षा योजना बनाएको छ। दसैं तिहारमा अत्याधिक मदिरा सेवनका कारण हुन सक्ने संभावित घटना न्युनिकरण गर्न विशेष सुरक्षा योजना तर्जुमा गरिएको प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लेले जानकारी दिए ।