६ आश्विन २०८१ आइतबार
image/svg+xml

दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ।

हनुमानढोकास्थित दसैँघरमा राखियो जमरा (तस्बिरहरु)

नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएको छ। यसै अवसर पारेर आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ।

नयाँ बसपार्कमा घर फर्किनेको भीड, ६० हजारले गराए अग्रिम टिकट बुक

सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुँइचो लागेको हो।

आजदेखि बडादसैँ सुरु, पहिलोदिन शैलपुत्रीको पूजा आरधना गरिँदै

आजदेखि बडादसैँ सुरु भएको छ। बडादसैँको पहिलो दिन आज भगवान दुर्गाको ९ रुपमध्येको शैलपुत्रीको पूजा आराना गरि मनाइँदै छ।

बिहान ११:२९ मा घटस्थापना भित्र्याउने उत्तम साइत

सनातन हिन्दु धार्मिक परम्पराअनुसार आइतबारदेखि शारदीय नवरात्र सुरु हुँदै छ । शारदीय नवरात्रलाई नौरथा, नवरात्र वा बडादसैं पनि भनिन्छ ।

रिगलविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भोग्दा भोग्दै सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दिइएको कैद माफीविरुद्ध परेको मुद्दामा पुरानो मुद्दा छिनेका आधारमा निर्णय दिन नमिल्ने भन्दै सर्वोच्च अदालतले बिहीबार अन्य आदेश गरेको छ।

लक्ष्मी सनराइज बैंकको ‘दसैं आयो’ योजना

लक्ष्मी सनराइज बैंकले ‘दसैं आयो’ योजना ल्याएको छ। दशैंको उपलक्ष्यमा अझै उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकले जनाएको छ।

दसैंलाई ५० हजार खसी, बोका ल्याइँदै

‘दसैंलाई लक्षित गरेर करिब ४५ हजार खसी, बोका ल्याउन लागिएको छ,’ काठमाडौं चौपाया खरिदबिक्री संघका अध्यक्ष जनक खड्काले भने, ‘आइतबारबाट बिक्री सुरु हुन्छ।’

जुम्लामा बजार अनुगमन तीव्र,म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको हो।

महंगो परेपछि खाद्यले दसैंमा मुस्ताङी च्यांग्रा नकिन्ने

खरिद मूल्य महंंगो पर्ने र पर्याप्त मात्रामा नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भएको छ। मुस्ताङको साटो रसुवाबाट च्यांग्रा खरिद गर्ने खाद्यको तयारी छ। खाद्यले योपटकको दसैंमा खरिद गर्नेगरि खसीबोका र च्यांग्राका लागि बजेट भने छुट्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्