६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रजातन्त्र सेनानी: सुशीला चालिसे

नेपालको राष्ट्रिय राजनीतिक इतिहासमा जनअधिकारमूलक राज्यव्यवस्था अर्थात् प्रजातन्त्रका लागि सङ्घर्षको मैदानमा ओर्लने साहसिला नारीहरूको सङ्ख्या त्यति ठुलो नभए पनि उल्लेख्य नै रहेको मान्न सकिन्छ।

सेनाद्वारा मुक्तिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवा सहितको विश्रामस्थल निर्माण

पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण गरेको छ। नवनिर्मित विश्रामस्थलमा दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई लक्षित गर्दै स्वास्थ्य परीक्षण् कक्ष समेत निर्माण गरिएको छ। शौचालय समेत बनाइएको छ।

प्रधानमन्त्री दाहाललाई चीनमा यसरी गरियो सम्मान (तस्बिरसहित)

प्रधानमन्त्री दाहाललाई आज चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो-प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लीन शर्मा भारत गएका हुन्।

फेरि सेना चलाउँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अवकाश पाउने अवस्थामा पुगेका सहायक रथी यमबहादुर अधिकारीको म्याद दुईपटक थप गरी नेपाली सेनामा ‘गलत’ अभ्यासको सुरुवात गरेका छन्।

सेनाद्वारा तिलौराकोट दरबार सरसफाइ

विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबारमा नेपाली सेनाद्वारा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

इन्डो–प्यासिफिक सैन्य सम्मेलन, प्रधानसेनापति भारत जाँदै

इन्डो–प्यासिफिक क्षेत्रका ३० वटा देशका सेना प्रमुखहरूको भारतमा हुने सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आइतवार त्यसतर्फ जान लागेका छन् ।

गुपचुप फेरि थपियो अधिकारीको कार्यकाल

सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई रोकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको अवकाश रोक्न विशेष पदमै तीन वर्ष कार्यकाल थप गरेको हो।

७४ वर्षदेखि अन्यायमा सिङ्गापुरका गोर्खा प्रहरी

गोर्खा सैनिक भर्तीका सम्बन्धमा १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायतबिच त्रिपक्षीय सन्धि भएको थियो। त्यही सन्धिमा टेकेर बेलायतले सन् १९४९ देखि सिङ्गापुर प्रहरीमा पनि नेपाली नागरिकलाई पठाउँदै आएको छ।

१६ दिनदेखि बेपत्ता मेजर पण्डितको शव फेला

१६ दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरी नदिमा शब फेला परेको छ।

सीमा सुरक्षा संवादमा समस्या: हाम्राले जान्दैनन् चिनियाँ, उनीहरूले बुझदैनन् नेपाली र अंग्रेजी

नेपाल–चीन नाकामा खटिएका सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले चिनियाँ भाषा जान्दैनन्। भाषा नजानेपछि कतिपय अवस्था दुई पक्षले उल्टो बुझ्ने गर्छन्।

अमेरिकी सेनाको टोली नेपाल आउँदै

अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदैछ।भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो।

नेपाली राजनीतिको चक्रव्यूह

महाभारतकालमा पाण्डव र कौरव पक्षबीच भएको महायुद्धमा कौरव पक्षले पाण्डवहरूलाई पराजित गर्न चक्रव्यूह रचना गरेका थिए। कौरवहरूका सेनापति गुरु द्रोणाचार्यले रचना गरेको उक्त चक्रव्यूह भत्काउने ज्ञान केवल अर्जुन, कृष्ण, प्रद्युम्न र अभिमन्युसित मात्रै थियो।

चार दिनदेखि बेपत्ता सेनानी पण्डित अझै फेला परेनन्

डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्