अब लामखुट्टे ‘आतंक’
जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
डेंगी संक्रमण बढेपछि तनहुँमा लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान तिब्र पारिएको छ। तनहुँ सदरमुकाम दमौलीको ब्यास नगरपालिका क्षेत्रमा पछिल्लो समय डेंगीले त्रसित पारेको छ। यो वर्ष तनहुँमा डेंगीले ३ जनाको ज्यान पनि गईसकेको छ। तनहुँमा मात्र यो वर्ष डेंगीका २२ सय १० जना बिरामी परेका छन्। संक्रमण अझै घटेको छैन। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।
तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ।
डेंगीको वास्थान नष्ट नगरेसम्म लार्भा तथा अण्डा नष्ट नहुने र वासस्थान नष्ट नभएसम्म डेंगी संक्रमण नियन्त्रण नहुने भएकाले अन्य उपचार र हल्लाभन्दा पहिला लामखुट्टेको वासस्थान नष्पट गर्ने अभियान प्रभावकारी हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
डेंगी सार्ने लामखुट्टेले दिउँसो टोक्ने र यसले एकै दिनमा १० जनासम्मलाई भ्याउने भएकाले पनि डेंगीबाट बच्न पूर्णरूपमा सतर्क हुनुपर्ने अवस्था सिर्जेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार यो सबै ठाउँको प्रतिवेदनमा आधारित नभएकाले मुलुकभर हेर्दा डेंगी संक्रमितको संख्या निकै बढी हुन सक्छ।
मनसुन सुरु भएलगत्तै बढ्न थालेको डेंगी संक्रमण एक महिनाकै अवधिमा १ हजारभन्दा बढीमा संक्रमण भइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमणको कारण सुनसरीमा गत साता एक जनाको मृत्युसमेत भइसकेको छ।
जिल्लामा डेंगुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ। धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेखित छ।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन्।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको जोखिम सिन्धुलीमा बढेको छ। छोटो अवधिमै डेंगी रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए।
एक दशकयता फैलिरहेको स्थानीय औलोका कारण हिमाली जिल्लाहरू उच्च जोखिममा रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकोे छ।
तराईका जिल्लामा देखिने कालाजार पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा पनि देखिन थालेको छ। तराईबाट यातायातका साधन पहाड उक्लिएसँगै लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहाडमा पनि देखिन थालेको हो।
डेंगु, जिका भाइरसजस्ता फ्लु फैलाउने लामखुट्टेको संख्या घटाउन भन्दै फ्लोरिडाका अधिकारीले ठूलो संख्यामा आनुवांशिक रूपमा परिवर्तन गरिएका लामखुट्टे वातावरणमा छाड्ने निर्णय गरेका हुन् ।
बेनी नगरपालिका भित्र वैशाख महिनामा मात्रै चारजनामा डेंगु पेजेटिभ देखिएपछि डेंगुबाट जोगिन बेनी बजारमा डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरू भएको छ। हरेक मङ्गलबार तथा शनिबार डेंगु रोग सार्ने एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको खोज्ने तथा नष्ट गर्ने समुदायले नै सक्रिय भएका छन्।
प्रदेश नं ५ सरकारले लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्न ‘फग मेशिन’ प्रयोग गरिने भएको छ।
गत असारदेखि फैलिएको डेंगीको प्रकोपले जनमानसमा अहिले पनि त्रास छ। साउनदेखि अहिलेसम्म ७ हजार ३ सय ७० जनामा डेंगी संक्रमण भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।