coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो।

फोनिज काठमाडौंद्वारा एकदिने निःशुल्क आँखा शिविर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

फोनिजको प्रदेश स्तरीय तेस्रो प्रादेशिक भेला सुरु

असोज ११ देखि १३ गतेसम्म ताप्लेजुङको फुङलिङमा हुने ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर तीन महिने सुदृढीकरण अभियान अन्र्तगत प्रादेशिक भेला सुरु भएको हो। भेलाको उद्घाटन १ नं प्रदेशका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्