२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

नेता थापाको उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले ब्यहोर्ने जनाएको छ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको अवस्था गम्भीर, थप उपचारका लागि मेडिसिटी लगियो

थापाको स्वास्थ्य अवस्था एकदमै नाजुक भएपछि 'एक्स्टाकोर्पोरियल मेम्बरेन अक्सिजिनेसन' (इसिएमओ) प्रविधिबाट उपचार गर्न मेडिसिटी अस्पताल लगिएको डाक्टर विश्व दवाडीले नागरिकन्यूजलाई बताए।

ओली ब्रो, फेरि 'तिमी' भने भनेर गुनासो चाही नगर्नु नि, तिमी पनि 'तिमी' कै लायक छौंः मिलन पाण्डे

ओलीको यो धुन्धुकारी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्न आह्वान गर्दै नेपाली समाजको डिएनए लोकतन्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।

राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुने !

‘आफैँलाई निर्वाचित गर्ने सार्वभौम संसदको अधिकारलाई कुण्ठित गरी संवैधानिक तथा राजनीतिक नैतिकतालाई तिलाञ्जली दिई शक्तिमा टाँसिन र टसाउन जस्तोसुकै हर्कत गर्ने राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुनेछ।’

विवेकशील साझाको महाधिवेशन स्थगित

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

निराशाको राजनीतिमा आशाका घेरा

राजनीति फोहोरी खेलमात्र हैन, यसमा आशाका चम्किला घेरा पनि भेटिन्छन्। संकटको बेलामा आशा संचार गर्दे जनताको माझ पुग्ने पार्टी र संघसस्था ‘लाचार सत्ता’भन्दा निकै बलिया हुन्छन्।

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ लोकार्पण

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ लोकार्पण गरिएको छ।

राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा देऊ : विवेकशील साझा पार्टी

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि विवेकशील साझा पार्टीले अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू, 'कू' मतिमा नलाग्नुहोस्’

विवेकशील पार्टीले संसद् विघटनविरूद्ध ऐना प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा विवेकशीलले ऐना प्रदर्शन गरेको हो। सरकारले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै विवेकशीलले सांकेतिक रूपमा सरकारलाई ऐना देखाएको हो।

संसद विघटनविरूद्ध विवेकशील साझाले ऐना प्रदर्शन गर्ने

विवेकशील साझा पार्टीले संसद विघटनविरूद्ध ऐना प्रदर्शन गर्ने भएको छ।

विवेकशील साझा पार्टीको प्रवक्ता शरदराज पाठक

विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य शरदराज पाठकले पाएका छन्।

प्रधानमन्त्रीको कदम संविधानमाथिको 'कू' : विवेकशील साझा

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमलाई ‘घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही’ को संज्ञा दिएको छ। आइतबार एक विज्ञप्तिमार्फत उसले संसद विघटनका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष गरेको सिफारिसलाई ‘संविधानमाथिको स्पष्ट कू’ भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्